पूर्वमन्त्री आलेले उपचाररत रिपोर्ट पठाउँदै भनेः पार्टी नमिले राजनीतिबाट सन्यास लिनसक्छु

काठमाडौं, ३१ असार । मन्त्री बन्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको खबर आएपछि पूर्वमन्त्री प्रेम आलेले यसको खण्डन गरेका छन् । उनले आफू उपचारका लागि ब्लु लोटस अस्पतालमा रहेको र देउवालाई कुनै हालतमा नभेटेको जवाफ दिएका छन् । उनले ब्लु लोटसमा उपचार गराइरहेको रिपोर्ट पठाउँदै भने,‘मैंले शेरबहादुर देउवालाई भेटेकै छैन ।’ आफू नेकपा एमाले नमिलेकोमा […]

सम्बन्धित सामग्री

नेकपा नेता एवं पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना सङ्क्रमण

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता एवं पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकरलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।  कोरोनाको शङ्का लागेर स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको नेता शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिनुभएको छ ।  शर्माले केही दिनयता आफूसँग सम्पर्कमा आएकाहरुलाई सतर्क र...

पूर्वमन्त्रीसहित पर्साका भिआइपीमा कोरोना

पर्सा : बिहीबार बिहान वीरगन्जमा संक्रमण पुष्टि भएका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसिया आइसोलेसनमा गएका छन्।  वीरगन्जमा थपिएका ४३ नयाँ संक्रमितमा चौरसियासमेत  थिए। उनी केही दिनअघि मात्र काठमाडौंबाट वीरगन्ज आएका थिए। उनीसँगै अन्यको भने रिपोर्ट नेगेटिभ आएको छ।कोरोना लक्षण ...

पूर्वमन्त्री अजय चौरसियालाई पनि कोरोना संक्रमण

काठमाडौं : पूर्वमन्त्री अजय चौरसियालाई पनि कोरोना संक्रमण भएको छ। वीरगञ्‍जमा गरिएको परीक्षणमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका चौरसियालाई कोरोना संक्रमण पुष्टि भएको हो।  पर्साको विन्दावासिनी माई गाउँपालिका-४ अमरपट्टी टोलका उनी २०५८ सालमा सहायक स्थानीय विकास मन्त्री भएका थिए।  बिहीबार बिहान आएको रिपोर्ट ...

स्याउ कृषक पोल्देन छोपाङ गुरुङको सिंहदरवार यात्रा

२२ मंसिर, मनाङ । हिमालपारीको जिल्ला मनाङ- कांग्रेसको निरन्तरता कि एमालेको क्रमभंग ? निर्वाचन अघि अनलाइनखबरमा विश्लेषणात्मक चुनावी रिपोर्ट सम्प्रेषण भएको थियो । नभन्दै बिहीबार मध्यरातमा मनाङमा एमालेले क्रमभंग गर्दै इतिहास रच्यो । एमालेका पोल्देन छोपाङ गुरुङ कांग्रेस नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । पोल्देनले …