नेपाल भर्सेस बंगलादेश : पहिलो हाफ गोलरहित बराबरीमा सकियो

काठमाडौं : नेपाली महिला फुटबल टोली र बंगलादेशबीच आज जारी दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। खेलको शुरुमा बंगलादेशले दबाब बनाएको थियो। खेलको १० औँ मिनेटमा गोलकिपर अन्जना राना मगरलाई बिट गरिसकेको अवस्थामा पनि बंगलादेशी…

सम्बन्धित सामग्री

नेपाललाई बराबरीमा रोक्दै अपराजित बंगलादेश फाइनलमा

काठमाडौं: यू २० साफ च्याम्पियनसिप अन्तर्गत आजसम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग बराबरीमा रोकिएको छ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सम्पन्न खेलमा नेपाल बंगलादेशसँग १-१ गोलको बराबरीमा रोकिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा खेलको ६४ औं मिनेटमा बंगलादेशका नोभाले गोल गर्दै अग्रता दिएका थिए। तर, ६८ औं मिनेटमा निराजन मल्लले…

बंगलादेशलाई बराबरीमा रोक्दै नेपालले भारतलाई उछिन्यो

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश बराबरीमा रोकिएका छन् । बंगलादेशलाई पुनरागमन गर्दै १-१ को बराबरीमा रोकेपछि नेपालले अंक तालिकामा एक खेल कम खेलेको भारतलाई पछि पारेको छ । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । बंगलादेशका गोलरक्षक मोहमद आसिफले केही उत्कृष्ट बचाउ […]

नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित बराबरीमा

१७ साउन, काठमाडौं । भारतमा भइरहेको साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आफ्नो अन्तिम लिग खेलमा नेपालले अहिले बंगलादेशसँग खेलिरहेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । फाइनल पुग्नका लागि नेपालले बंगलादेश विरुद्धको खेल जित्नुपर्नेछ । पहिलो हाफमा नेपालले गोल गर्ने केही राम्रो अवसर पाए पनि सफल हुन सकेन । […]

नेपाल र बंगलादेश पहिलो हाफमा बराबर

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशबीच पहिलो हाफ बराबरीमा सकिएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको अवसर सिर्जना गरेपनि अग्रता लिन सकेका छैनन् । नेपालले तुलनात्मक रुपमा बढी बल नियन्त्रण गर्दै आक्रमण गरिरहेको छ । बंगलादेशका गोलरक्षकले केही सुन्दर बचाउ गर्दै नेपालको अग्रतासामु बाधक […]

नेपाल भर्सेस बंगलादेश : पहिलो हाफ बराबरी

नेपाल र बंगलादेशको महिला फुटबल टिमबीचको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

नेपाल भर्सेस बंगलादेश : पहिलो हाफमै नेपालको २ गोल

काठमाडाैं : दशरथ रंगशालामा जारी त्रिदेशीय फुटबल कपअन्तर्गत फाइनलमा पहिलो हाफ सकिँदा नेपाल बंगलादेशविरुद्ध २–० ले अघि छ। साढे पाँच बजे सुरु भएको खेलको पहिलो हाफको १८ मिनेटमा नेपालका लागि संजोग राईले पहिलो गोल गरेका छन्। त्यस्तै पहिलो हाफ सकिन ३ मिनेट बाँकी छँदा नेपालका लागि विशाल राईले दोस्रो गोल गरेका थिए। नेपालले यस प्रतियोगितामा भएका तीन खेलमा जित निकाल्न सकेको छैन। बराबरी गर्दै नेपाल फाइनलसम्म पुगेको हो। यसअघि किर्गिस्तानको २३ वर्षमुनिको टोलीसँग नेपाल गोलरहित बराबरीमा रोकिएको