नेपालमा पहिलो पटक उत्पादित क्यान्सर विरुद्धको औषधि बजारमा

टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले नेपाल भित्रै बिक्री वितरण गर्न औषधि व्यवस्था विभागबाट तीन वटा मोलिक्युलको मार्केट लाइसेन्स प्राप्त भइसकेको बताए।

सम्बन्धित सामग्री

नेपालमा उत्पादित तेल महँगो हुने

काठमाडौं, जेठ १७ । नेपालका तेल उत्पादन उद्योगीहरूले कच्चा तेल (क्रुड आयल) को भन्सार वृद्धि गरेसँगै नेपालमा उत्पादित सबै प्रकारका प्रशोधित तेल महँगो हुने बताएका छन् । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार प्रस्तुत बजेटमा कच्चा तेलको भन्सार १० प्रतिशत पु(याउने निर्णयसँगै नेपालमा उत्पादित प्रशोधित तेलको भाउ महँगो हुने भएको हो । नेपाल वनस्पति घिउ तेल […]

नेपालमा उत्पादित हस्तकला विदेशमा निर्यात गर्नेबारे छलफल

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनए उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल हस्तकला महासंघका प्रतिनिधिबीच नेपालमा उत्पादित मौलिक हस्तकलाका सामाग्री विदेशमा निर्यात तथा प्रवर्द्धनका लागि अन्तरक्रिया भएको छ । मन्त्रालयको सहजीकरणमा एनआरएनए र हस्तकला महासंघका

नेपालमा उत्पादित क्यान्सरविरुद्धको औषधि भारतमा पनि प्रयोग

काठमाडौं । नेपालमा पहिलो पटक क्यान्सरको औषधि टिजिग फर्मा प्रा.लि.ले उत्पादन गरि स्वदेश तथा विदेशमा सप्लाई गर्ने सफलता हासिल गरेकोछ । नेपालमा उत्पादित औषधि भारतको टाटा मेमोरियलमा उपचार गराईरहेका ३ जनाले नियमित प्रयोग गरि पुन माग गरेसँगै अन्य ५ जनाले औषधि मगाएको टिजिगका कार्यकारी निर्देशक शैलेश बैद्यले जानकारी गराउँनुभयो । विहिवार आयोजित पत्रकार सम्मेलनमा बैद्यले […]

विदेश निर्यात हुन थाल्यो नेपालमा उत्पादित क्यान्सरको औषधी

काठमाडौं : नेपालमा उत्पादन भएको क्यान्सरविरुद्धको औषधीका माग अन्तरराष्ट्रिय बजारमा पनि हुन थालेको छ। निजी क्षेत्रबाट नेपालमा पहिलो पटक टिजिग फर्माले उत्पादन गरेको क्यान्सरको औषधी भारतीय बजारमा निर्यात हुन थालेको हो।टिजिग फर्माका कार्यकारी निर्देशक शैलेश वैद्यका अनुसार भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा विभिन्न प्रकारका क्यान्सरको उपचार गराइरहेका बिरामीले भारतको औषधी निकायको स्वीकृतिमा टिजिग फर्माबाट उत्पादित क्यान्सरको औषधी प्रयोग गरिरहेको बताए। निकट भविष्यमा औषधी अफ्रिकी देश

‘बोट’का उत्पादन अब नेपालमा

इम्याजिन मार्केटिङ लिमिटेड र नेपाली कम्पनी रमेश कर्पको भगिनी संस्था टेलिटक प्राइभेट लिमिटेडबीच नेपालमा ‘बोट’ उत्पादित श्रव्य विद्युतीय उपकरण (हियरेबल र वेरेबल)  बिक्री-वितरण गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार इम्याजिनको वायरलेस हियरेबल्सका सामानहरूको लागि टेलिटक राष्ट्रिय वितरक रहनेछ । यो सम्झौतासँगै अब नेपाली उपभोक्ताहरूले गुणस्तरीय हियरेबल्स र वेरेबल उत्पादनहरू प्राप्त गर्ने दाबी ती कम्पनीले गरेका छन्‌ ।इम्याजिन मार्केटिङका प्रमुख कार्यकारी अधिक

नेपालमा प्रयोग भइरहेको कोभिसिल्डलाई डब्लुएचओको मान्यता

कोरोनाविरुद्ध नेपालमा हाल प्रयोग भइरहेको कोभिसिल्ड खोपलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अनुमति दिएको छ। संगठनले अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाको सहकार्यमा बनाइएका दुईथरी खोपमध्ये भारतको सेरम इन्स्टिच्युटद्वारा उत्पादित कोभिसिल्डलाई सोमबार आपत्कालीन प्रयोग अनुमति दिएको हो। कोभिसिल्ड अहिले नेपालमा प्रयोग भइरहेको छ। यसैगरी संगठनले अस्ट्राजेनेका र दक्षिण कोरियाली कम्पनी एसकेबाओद्वारा निर्माण गरिएको खोपलाई पनि स्वीकृति दिएको छ। यसअघि ३१ डिसेम्बरमा डब्लुएचओले फाइजरद्वारा निर्मित खोपलाई आपत्कालीन प्रयो...

भारतमा उत्पादित कोरोना खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति प्रदान

कोरोनाभाइरसविरुद्ध भारतमा उत्पादित खोप 'कोभिशिल्ड'लाई नेपालमा आपतकालीन प्रयोगका लागि सरकारले सशर्त अनुमति प्रदान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले सेरम इन्स्टिच्युट अफ इण्डियाद्वारा उत्पादित खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो । बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले मिलेर रिसर्च गरी पत्ता लगाएको खोपको उत्पादन सेरम इन्स्टिच्युट अफ इण्डियाले गरिरहेको छ । हेर्नुहोस्, विज्ञप्ति :