२३ असार, काठमाडौं । औषधि व्यवस्था विभागले भारतीय कम्पनी जी ल्याबोरेटरीबाट उत्पादित बायोडी ड्रप (भिटामिन डी-३) प्रयोगमा प्रतिबन्ध लगाएको छ । विभागले यो ड्रप्स विभागमा दर्ता नभएको र यसको प्रयोग गरिएका बच्चाहरुको स्वास्थ्यमा विभिन्न नकारात्मक असर (एडभर्स इफेक्ट) देखिएको जनाएको छ । उक्त औषधि दर्ता नभएको भन्दै विभागले नेपालमा आयात तथा बिक्री वितरण नगर्न समेत […]