‘बोट’का उत्पादन अब नेपालमा

इम्याजिन मार्केटिङ लिमिटेड र नेपाली कम्पनी रमेश कर्पको भगिनी संस्था टेलिटक प्राइभेट लिमिटेडबीच नेपालमा ‘बोट’ उत्पादित श्रव्य विद्युतीय उपकरण (हियरेबल र वेरेबल)  बिक्री-वितरण गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार इम्याजिनको वायरलेस हियरेबल्सका सामानहरूको लागि टेलिटक राष्ट्रिय वितरक रहनेछ । यो सम्झौतासँगै अब नेपाली उपभोक्ताहरूले गुणस्तरीय हियरेबल्स र वेरेबल उत्पादनहरू प्राप्त गर्ने दाबी ती कम्पनीले गरेका छन्‌ ।इम्याजिन मार्केटिङका प्रमुख कार्यकारी अधिक

सम्बन्धित सामग्री

नेपालमा ग्रिन हाइड्रोजन उत्पादन सुरु

नेपालमा पहिलोपटक शतप्रतिशत स्वच्छ ऊर्जा अर्थात् ग्रिन हाइड्रोजन उत्पादन सुरु भएको छ । काठमाडौं विश्वविद्यालय (केयू)को ग्रिन हाइड्रोजन ल्याबले अनुसन्धान प्रयोजनका लागि बनाएको धुलिखेलस्थित स्टेसनबाट आइतबारदेखि ग्रिन हाइड्रोजन उत्पादन भएको हो । उत्पादनसँगै...

नेपालमा विश्वप्रसिद्ध भोड्का स्मिरनोफको उत्पादन सुरू

नेपालमा विश्वप्रसिद्ध भोड्का स्मिरनोफको उत्पादन सुरू भएको छ । नेपाल लिक्वायारले विश्व प्रसिद्ध भोड्का ब्राण्ड स्मिरनोफको उत्पादन सुरू गरेको हो । कम्पनीले आफ्नो विराटनगरमा अवस्थित फ्याक्ट्रिबाट भोड्का उत्पादन सुरू गरेको जनाएको छ । नेपाल लिक्वायरका कार्यकारी अध्यक्ष राजेश विरसिंह तुलाधारले बजारको आवश्यक्ता र मागअनुसार स्मिरनोफको उत्पादन सुरू भएको बताए । उनले नेपालमा उत्पादित भोड्का १० पटकसम्म फिल्टर हुने अध्यक्ष तुलाधारले बताए ।नेपाल लिक्वायरले यसअघिदेखि नै नेपालमा विभिन्न ब्राण्डका मदिरा उत्

जर्मन प्रविधिबाट नेपालमा चाइनिज इँटा उत्पादन हुने

नेपालमा जर्मन होफम्यान प्रविधिबाट इँटा उत्पादन सुरु हुने भएको छ। अबको तीन महिनापछिबाट इँटा उत्पादन सुरु हुने जनाइएको छ।...

नेपालमा हाइड्रोजन इन्धन उत्पादन हुने

नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ। दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्यूट (जीजीजीआई)सँग नेपाल विद्युत प्राधिकरणले गरेको सम्झौंता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरि...

नेपालमा ‘जीवनजल’ उत्पादन बन्द हुने अवस्थामा

काठमाडौं : नेपालमा पुनर्जलीय झोल (जीवनजल)को उत्पादन बन्द हुने अवस्थामा पुगेको छ। लागत खर्च पनि नउठ्ने देखेपछि औषधि व्यवसायीहरूले जीवनजलको उत्पादन बन्द गर्न लागेका हुन्।सरकारले तोकेको मूल्यमा उत्पादन गरेर विक्री वितरण गर्नै नसकिने भन्दै नेपाली औषधि उद्योगहरूले जीवनजल उत्पादन गर्न छोडेका छन् र अहिले उत्पादन गरिरहेका औषधि कम्पनीहरूले अब उत्पादन बन्द गर्ने तयारी गरिरहेका छन्।२०६४ सालदेखि जीवनजलको मूल्य नबढेको तर अहिले उत्पादन लागत बढिरहेको हुँदा अब जीवनजल उत्पादन गर्न नसकिने नेपाल औषध

नेपालमा 'जीवनजल'को उत्पादन बन्द हुने अवस्थामा

ओआरएस र जीवनजल पर्यायावाची शब्द जस्तै बनेको छ। तर पछिल्लो समयमा नेपालमा ओआरएसको उत्पादन बन्द हुने अवस्थामा पुगेको उद्योगीहरुले बताएका छन्।

नेपालमा पहिलो पटक वातावरण मैत्री ईटा उत्पादन

गोर्खाको पालुङटारमा नेपालमा नै पहिलो पटक स्वचालित मेसिनबाट वातावरण मैत्री इँटा उत्पादन सुरु भएको छ। गोर्खाको पालुङ्टारमा कोरियन कम्पनी इन्नोसीएसआरको सहयोगमा गोर्खा इन्नोटेक कम्पनीले पहिलो पटक स्वचालित मेसिनबाट वातावरण मैत्री इँटा उत्पादन सुरु गरेको हो।...

नेपालमा वातावरणमैत्री ईट्टा उत्पादन

काठमाडौं । गोर्खाको पालुङटारमा नेपालमै पहिलो पटक स्वचालित मेसिनबाट वातावरणमैत्री ईट्टा उत्पादन सुरु भएको छ । गोर्खाको पालुङ्टारमा कोरियन कम्पनी इन्नोसीएसआरको सहयोगमा गोर्खा इन्नोटेक कम्पनीले पहिलो पटक स्वचालित मेसिनबाट वातावरणमैत्री ईट्टा उत्पादन सुरु गरेको हो । नेपालमा अहिलेसम्म चिम्नीमा पोलेको ईट्टा उत्पादन गर्ने उद्योग मात्रै रहेका छन् । तर चिम्नीबीना नयाँ प्रविधिमार्फत इन्नोसीएसआरले उच्च प्रविधिको […]

कोरियाली मदिरा ‘सोजु’ को नेपालमा औधोगिक उत्पादन शुरु

‘सोजु’ को नेपालमा औधोगिक उत्पादन शुरु ! काठमाडौं, २५ पुस । दक्षिण कोरियामा सबैभन्दा बढी लोकप्रिय मदिराजन्य हल्का पेय पदार्थ ‘सोजु’ अव नेपालमा नै उत्पादन सुरु भएको छ । श्री न्यु एभरेष्ट डिष्टीलरी उद्योग प्रालि, वि.जे. इन्भेष्टमेण्ट नेपालको सहकार्यमा नेपालमा नै सोजु उत्पादन तथा विक्रि बितरण हुने भएको हो । कोरियाको लोकप्रिय मदिरालाई हिमाल र […]

नेपालमा नै पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु

काठमाण्डाै - नेपालमा नै पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरिएको छ । टिचिङ फर्मा प्राइभेट लिमिटेडले पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरेको हो । नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो देशबाट आउने गर्दथ्यो । टिचिङका कार्यकारी निर्देशक शैलेश वैद्यले औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया सुरु गरेको र एक महिनाभित्र केही औषधि व्यावसायिक रूपमा बजारमा पुग्ने जानकारी दिनुभयो । कम्पनीले भारतको हैदराबादमा रहेको एन्टी क्यान्सर औषधि उत्पादक कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरी नेपालमा क्य...