मोतीराम तिमल्सिना, काभ्रे । जिल्ला अदालत धुलिखेलको परिसरबाट भाद्र ९ गते बकपत्रका लागि लगिएको अवस्थामा हत्कडी खुकुलो बनाउन लगाएर फरार भएका थुनुवालाई भक्तपुरबाट प्रहरीले पक्राउ गरेको छ । भदौ १६ गते दिउसो भक्तपुर जिल्ला मध्यपूर ठिमी नगरपालिका वडा नम्वर ५ भिमसेन चोक भन्ने स्थानमा दस लाख पचास हजार रुपैयाा बराबरको मदिरा खरिद गर्न डिल गर्दा […]