निर्वाचन आयोग स्पष्टीकरण सोध्छ कारबाही गर्दैन

निर्वाचन आयोग आचारसंहिता उल्लंघनसम्बन्धी परेका उजुरीमाथि कारबाही नगरी स्पष्टीकरण सोधेर पन्छिने गरेको छ। आयोगमा दर्ता भएका ६५ उजुरीमध्ये अहिलेसम्म एउटामा पनि कारबाही भएको छैन। आयोगले स्पष्टीकरण सोधेका दलका नेता र विभिन्न संस्थाले ‘आफूहरूले आचारसंहिता उल्लंघन नगरेको र आचारसंहिता पालना गर्न प्रतिबद्ध रहेको’ भन्दै एकै प्रकृतिको रेडिमेट जवाफ दिने गरेका छन्। आयोगमा दर्ता भएका उजुरीमध्ये ४१…

सम्बन्धित सामग्री

माओवादीको चुनावी प्रचारप्रसारमा संलग्न रहेका घिसिङलाई आयोगले सोध्यो स्पष्टीकरण

घिसिङलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना र ऐनको दफा ४४ बमोजिम विभागीय कारबाही हुन सक्ने भएकाले उक्त कारबाही किन हुनु नपर्ने हो? भनी स्पष्टीकरण सोधिएको छ।...

गगन थापा र भगवती चौधरीसँग निर्वाचन आयोगले माग्याे स्पष्टीकरण

काठमाडौँ- निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौँ क्षेत्र नं ४ का  प्रतिनिधिसभाका उम्मेदवार गगन थापालाई स्पष्टीकरण सोधेको छ। थापालाई ‘निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौँ’ भनी सामाजिक सञ्जालमा सूचना राखेको विषयमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा(३) र (४) बमोजिमको कारबाही किन हुनु नपर्ने हो ? भनी […]

शिक्षक अधिकारीलाई आयोगले सोध्यो स्पष्टीकरण

जिल्ला निर्वाचन कार्यालय पर्वतले शिवालय मावि कुस्माका प्रावि शिक्षक चिरञ्जीवी अधिकारीलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । अधिकारले २२ असोजमा आफ्नो फेसबुक स्टाटस्मा दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसार गरेकाले नियमानुसार कारबाही गरिपाउँ भनी फेसबुक स्टाटस्को छायाँप्रति सहित लिखित उजुरी परेकाले सो निर्देशन दिएको हो । निर्वाचन आचारसंहिता २०७९ को दफा ४६ तथा निर्वाचन आयोग ऐन २०७३ को दफा २३ अनुसार तपाईँलाई किन कारबाही नगर्नु पर्ने हो ? पत्र प्राप्त भएको २४ घण्टाभित्

खर्च विवरण नबुझाउनेलाई निर्वाचन आयोगले सोध्यो ७ दिने स्पष्टीकरण

आयोगले तोकिएको समयभित्र खर्च विवरण नबुझाएकोमा तपाईंलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २६ बमोजिम किन कारबाही हुनु नपर्ने हो? सो सम्बन्धमा निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा ४ बमोजिम भदौ १ गतेका मितिले ७ दिनभित्र आफ्नो सफाईसहितको स्पष्टीकरण सम्बन्धित नि...

आफैं सञ्चार माध्यमको नियमन थाल्दै निर्वाचन आयोग

प्रेस काउन्सिलमार्फत सञ्चारमाध्यमका विषयवस्तु र क्रियाकलाप नियमन गर्नुपर्ने निर्वाचन आयोगले पछिल्ला दिनहरुमा आफैं सक्रिय भएर स्पष्टीकरण सोध्ने र समाचार हटाउने निर्देशन दिन थालेको छ ।

आचारसंहिताविपरीत गतिविधि गर्नेलाई निर्वाचन आयोगले कारबाही गर्न थाल्यो

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न दललाई कारबाही गर्न थालेको छ । आयोगले विभिन्न उजुरी र जानकारीका आधारमा आचारसंहिता प्रतिकुल कार्यमाथि स्थलगत अनुगमन गर्ने, दलहरूलाई स्पष्टीकरण सोध्ने, सचेत गराउनेलगायत कारबाही गरेको हो । आचारसंहिता उल्लङ्घनका कार्य उक्त कार्य निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसुर तथा सजाय) ऐन, […]

मिलन पाण्डेलाई विवेकशील साझाले साेध्याे स्पष्टीकरण, जवाफ नदिए कारबाही गर्ने

काठमाडौं । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई स्पष्टीकरण सोधेको छ। बुधबार बसेको विवेकशील साझाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पाण्डेसँग स्पष्टीकरण सोध्न निर्णय गरेको हो। स्पष्टीकरण पत्रमा पार्टीमा समानान्तर गतिविधि चलाएको, निर्वाचन आयोग र सञ्चार माध्यममा भ्रमपूर्ण सूचना प्रवाह गरेको लगायत विषय समेटिएको छ। त्यस्तै दुई तिहाइभन्दा बढी सदस्यले अनुमोदन गरेका निर्णय अस्वीकार गरेको आरोप […]

आधिकारिकता दाबी गर्न जसपाको उपेन्द्र पक्ष निर्वाचन आयोग जाने

जनता समाजवादी पार्टीको उपेन्द्र यादव–डा. बाबुराम भट्टराई पक्ष पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग जाने भएको छ । बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।‘पार्टीको आधिकारिकता निर्वाचन आयोगमा जाने निर्णय भएको छ,’ अध्यक्ष डा. भट्टराईले भने । उनका अनुसार लुम्बिनीका ४ सांसदलाई कारबाही प्रक्रिया अघि बढाउन स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ […]

निर्वाचन आयोग स्पष्टीकरण सोध्छ कारबाही गर्दैन - Naya Patrika

निर्वाचन आयोग आचारसंहिता उल्लंघनसम्बन्धी परेका उजुरीमाथि कारबाही नगरी स्पष्टीकरण सोधेर पन्छिने गरेको छ । आयोगमा दर्ता भएका ६५ उजुरीमध्ये अहिलेसम्म एउटामा पनि कारबाही भएको छैन । आयोगले स्पष्टीकरण सोधेका दलका...पूरा पढ्नुहोस् »