जनकपुरधाम । आफ्नो चरित्र हत्या गरेको भन्दै जनकपुरधामका चन्द्रमोहन चौधरीले धनुषा क्षेत्र नम्बर ३ का लागि पाँच दलीय सत्तारुढ गठबन्धनका उम्मेदवार विरुद्ध उजुरी दिएका छन्। धनुषा क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभाका लागि सत्तारुढ गठबन्धनबाट लोसपाका उम्मेदवार अनिल झा, प्रदेश सभातर्फ ३ (ख) का परमेश्वर साह र कांग्रेसबाट समानुपात...