धनुषा ४ को मतगणना सुरु

धनुषा :  धनुषाको निर्वाचन क्षेत्र नं ४ को मतगणना सुरु  भएको छ। धनुषा ४ मुख्य निर्वाचन अधिकृत सुदिप दङ्गालले निर्वाचित जनप्रतिनिधि मतगणना प्रतिनिधिमा नबस्ने सहमति भएसँगै  मतगणना सुरू भएको हो।उनले प्रदेश क बाट मतगणना सुरू गरिएको अहिले जनकपुर १३ को बाकस खोलेर मतपत्र मिलाउने काम भइरहेको छ। 

सम्बन्धित सामग्री

कुन दलबाट कति अनि को–को हुँदैछन् सांसद?

काठमाडौँ – सोमबार रातिसम्म मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी परिणाम करिब आएको छ। प्रतिनिधिसभामा १६५ निर्वाचन क्षेत्रमध्ये १५८ को मतपरिणाम सार्वजनिक भइसकेको छ भने चार वटा क्षेत्रहरु सुनसरी ३ र ४, उदयपुर १ र धनुषा ४ मा मतगणना जारी छ। दोलखा, स्याङ्जा र बाजुरामा विवादका कारण मतगणना सुरु हुन सकेको छैन। दोलखामा […]

धनुषा-४ मा भोलिबाट मात्रै मतगणना सुरु हुने

काठमाडौं, ५ मंसिर । धनुषा क्षेत्र नम्बर ४ मा भोलिबाट नै मतगणना सुरु हुने भएको छ । मतगणनामा स्थानीय तहमा निर्वाचित प्रतिनिधि गणनामा प्रतिनिधिको रुपमा बस्न हुने वा नहुने भन्ने कुराको निक्र्यौल नलागेकोले मतगणना सुरु हुन नसकेको हो । उक्त क्षेत्रको निर्वाचन अधिकृत कार्यालयले सो सम्बन्धमा टुँगो लगाउनको लागि निर्वाचन आयोगमा पत्राचार गरेको छ। त्यस […]