निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहने प्रेरणा मिलोस्ः राष्ट्रपति

उनले राष्ट्रिय विभूति साख्वाको उक्त लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै आजको दिनमा निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन्।...

सम्बन्धित सामग्री

नेतृत्व लिन अग्रसर हुँदै छन् छात्रा

विद्यालयमा हुने बाल क्लब, कक्षा ‘मोनिटर’जस्ता कार्यमा पनि पछिल्लो समय बालिका अग्रसर हुँदैछन् ।

भिमादका महिलाहरू आयआर्जनतर्फ अग्रसर

दमौली– तनहुँको भिमाद नगरपालिका–६ का महिलाहरू आयआर्जनतर्फ अग्रसर भएका छन् । मातृ शिशु कल्याण आमा समूहले सर्फ उद्योग सञ्चालनमा ल्याएसँगै समूहमा आबद्ध महिलाहरु आत्मनिर्भर बन्न आयआर्जनतर्फ अग्रसर भएका हुन् ।  महिलालाई आयआर्जन गरी आत्मनिर्भर बनाउने उद्देश्यले सर्फ उद्योग सञ्चालन गरिएको आमा समूहकी सचिव सीता सुवेदीले बताए । उनले भने, ‘घरायसी काममा मात्रै व्यस्त हुने महिलालाई […]

युवा पुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक छ : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले युवा पुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेको बताएका छन् । काठमाडौं महानगरपालिका वडा–८ द्वारा आयोजित क्रियाशिल सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले युवापुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेको बताएका हुन्। यसका लागि भातृ सङ्गठनलाई आगामी संसदीय निर्वाचन लक्षित गरी अगाडि बढाउन आवश्यक रहेको बताए ।

युवा पुस्तालाई राजनीतिमा अग्रसर गराउनुपर्छ : महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले युवा पुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेको बताएका छन् । काठमाडौं महानगरपालिका वडा–८ द्वारा आयोजित क्रियाशिल सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रममा उनले युवा पुस्तालाई राजनीतिमा अग्रसर गराउनुपर्ने बताएका हुन् ।यसका लागि पार्टीका सम्पूर्ण भ्रातृ संगठनलाई चुस्तदुरुस्त रूपमा अगाडि बढाउनु पर्ने महामन्त्री थापाको भनाइ छ ।  आगामी संसदीय निर्वाचन लक्षित गरि भ्रातृ संगठनहरुलाई अगाडि बढाउन आवश्यक रहेको थापाले  बताए । यस्तै उनले संसदमा चलिर

नेपाल विशाल योगफलतर्फ अग्रसर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध विशाल योगफलतर्फ अग्रसर भएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले १४ ओभरमा ४ विकेट गुमाउँदै १ सय २८ रन बनाएको छ । कुशल मल्ल ११ र आरिफ शेख २ रनमा अविजित छन् । ओपनर आसिफ शेख ३५ […]

नेपाल विशाल योगफलतर्फ अग्रसर

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमका ब्याटरको तीन अर्धशतकसँगै नेपाल तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिस क्लबविरुद्ध विशाल योगफलतर्फ अग्रसर बनेको छ । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ३५ ओभरमा ४ विकेट गुमाउँदै २ सय १४ रन बनाएको छ । क्रिजमा तेस्रो नम्बरका ब्याटर रोहित कुमार पौडेल ६३ रनमा अविजित छन् । ओपनर कुशल भुर्तेल ५७ […]

उद्यमशिलतामा अग्रसर चन्दननाथका महिला

जुम्लाको चन्दननाथ नगरपालिकाका महिला सीप सिकेर उद्यमशिलता तर्फ अग्रसर हुन थालेका छन् ।आर्थिक आयआर्जनमा सहयोग पुगोस भन्ने उद्देश्यले सीप सिकेर आफ्नै उद्यमशीलता तर्फ चन्दननाथका महिला अग्रसर हुन थालेका हुन् ।हातेहोजियारी सीप सिकेपछि घरधन्दामा मात्रै सीमित महिला आर्थिक गतिविधिमा सक्रिय हुने आँट आएको चन्दननाथ नगरपालिका ६ की संगिता रावलले बताइन् । उन्ले भनिन,“अब महिला पनि आत्मनिर्भर […]

कांग्रेस महाधिवेशन : देउवा जिततिर अग्रसर

शेरबहादुर देउवा जिततिर अग्रसर भएका छन् । १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको लागि भएको दोस्रो चरणको मतदानमा ३५६४ मत गणना हुँदा देउवाले २११८ मत ल्याएका छन् । प्रतिस्पर्धी डा. शेखर कोइरालाको...

एमाले सांसदलाई सभामुखको आग्रह : संवादतर्फ अग्रसर हुनुहोस्

सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका सांसदहरुलाई संवादतर्फ अग्रसर हुन आग्रह गरेका छन्। निरन्तर संसद बैठकमा अवरोध गरिरहेका एमाले सांसदहरुलाई उनले प्रतिनिधसभालाई मर्यादित र व्यवस्थित बनाएर बादविबाद, संवाद हुँदै सहकार्य, समन्वयतर्फ...

जसपा विभाजनतर्फ अग्रसर

काठमाडौं, असार २३ । आन्तरिक विवादमा फस्दै आएको जनता समाजवादी पार्टी अन्ततःविभाजनतर्फ अग्रसर भएको छ । दुवै पक्षलाई मिलाउने प्रयास सफल नभएपछि जसपा विभाजन हुने निश्चितझैं देखिएको हो । निर्वाचन आयोगले जसपाका अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव दुवै पक्षलाई दल दर्ता सम्बन्धी ऐन अनुसार आधिकारिता दाबी लिएर आउन आग्रह गरेको छ । […]