नेपाल विशाल योगफलतर्फ अग्रसर

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमका ब्याटरको तीन अर्धशतकसँगै नेपाल तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिस क्लबविरुद्ध विशाल योगफलतर्फ अग्रसर बनेको छ । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ३५ ओभरमा ४ विकेट गुमाउँदै २ सय १४ रन बनाएको छ । क्रिजमा तेस्रो नम्बरका ब्याटर रोहित कुमार पौडेल ६३ रनमा अविजित छन् । ओपनर कुशल भुर्तेल ५७ […]