काठमाडौं, असार २३ । आन्तरिक विवादमा फस्दै आएको जनता समाजवादी पार्टी अन्ततःविभाजनतर्फ अग्रसर भएको छ । दुवै पक्षलाई मिलाउने प्रयास सफल नभएपछि जसपा विभाजन हुने निश्चितझैं देखिएको हो । निर्वाचन आयोगले जसपाका अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव दुवै पक्षलाई दल दर्ता सम्बन्धी ऐन अनुसार आधिकारिता दाबी लिएर आउन आग्रह गरेको छ । […]