नेपाल विशाल योगफलतर्फ अग्रसर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध विशाल योगफलतर्फ अग्रसर भएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले १४ ओभरमा ४ विकेट गुमाउँदै १ सय २८ रन बनाएको छ । कुशल मल्ल ११ र आरिफ शेख २ रनमा अविजित छन् । ओपनर आसिफ शेख ३५ […]