प्रतिनिधि सभा सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित सर्वदलीय बैठकको आह्वान गरेको छ। सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार बिहीबार मध्यान्ह १२ बजे दलको बैठक आह्वान गरिएको हो।
काठमाडौं– संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक बोलाइएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद्को ज्येष्ठ सदस्यको रुपमा राप्रपा नेता पशुपतिशमशेर राणाले पद तथा गोपनीयताको शपथ लिएसँगै उनले सर्वदलीय बैठक आह्वान गरेका हुन् । उनले बिहीबार दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधि सभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउँदैछन् । त्यसअघि बिहीबार मध्यान्ह १२ बजेका […]
काठमाडौं । दोलखामा प्रतिनिधि सभा सदस्यका लागि बिहीबार राति ९ बजेबाट मतगणना सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार सर्वदलीय बैठक बसेर ९ बजेदेखि प्रतिनिधिसभा सदस्यको मतगणना सुरु हुने र शुक्रबारदेखि प्रदेशसभा सदस्यको पनि मतगणना गर्न सुरु गर्ने जानकारी दिनुभयो । दोलखामा प्रतिनिधि सभा सदस्यका लागि वाम–लोकतान्त्रिकबाट नेकपा (माओवादी केन्द्र)का गंगा […]
काठमाडौं : नेपाली कांग्रेसले मत गणनामा धाँधलीको आशंका जताएपछि सुनसरी ४ को प्रतिनिधि सभा तर्फको मत गणना रोकिएको छ।मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।सोही विषयलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार वर्तमान संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठकको माग गरेका छन्। सो पश्चात् मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ। सर्वदलीय बैठक डाकिएसँगै प्रतिनिध
काठमाण्डाै - काठमाण्डाै जिल्ला निर्वाचन क्षेत्र नं ३ को मतगणना बिहान नौ बजेदेखि सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रतिनिधि सभा र प्रदेश सभाको आइतवार सम्पन्न चुनावमा यो क्षेत्रमा ३९ हजार ५६ मत खसेको छ।
बिहान आठ बजे सर्वदलीय बैठक बसेर नौ बजेदेखि प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष एवम् समानुपातिक गरी चार ठाउँमा मतगणना सुरु भएको निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिनुभयो ।
यो निर्वाचन क्षेत्रमा ५८ हजार ८ सय ८९ मतदाता रहेका थिए । यस क्षेत्रमा आइतवार २९ मतदान स्थलका ६८ केन्द्रमा ...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार चौथो दिन पनि प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेको छ ।
मंगलवार प्रतिनिधि सभाको बैठक शुरू हुनासाथ एमाले सांसदहरू वेलमा गएर नाराबाजी गरेका हुन् । यसअघि बुधवार, शुक्रवार र आइतवार पनि एमालेले प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरेको थियो ।
प्रतिनिधि सभामा जारी अवरोध हटाउन सभामुख अग्नि सापकोटाले सोमवार सर्वदलीय बैठक राखेर सहमतिको प्रयास गरे पनि एमाले अनुपस्थित भएपछि बैठक निष्कर्षहीन बनेको थियो ।
माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्ने एमालेको निर्णय...
प्रतिनिधि सभा विघटनपछिको विकसित राजनीतिक घटनाक्रमको सम्बन्धमा छलफल गर्न सभामुख अग्नि सापकोटाको आव्हानमा सर्वदलीय बैठक शुरु भएको छ । संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा शुरु बैठकमा विपक्षी गठबन्धनका नेताहरु सहभागि छन् ।
बैठकका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, एमाले नेता माधव कुमार नेपाल लगायत छन् । प्रतिनिधि सभा विघटनपछिको अवस्थाबारे बैठकमा छलफल हुँदैछ ।
सर्वदलीय बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्य...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।
आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी उनले बैठक बोलाएका हुन्। ओलीले टेलिफोनमार्फत विभिन्न दलका शीर्ष नेतालाई बैठकमा निम्ता दिएका छन्।
प्रतिनिधि सभा विघटन र प्रतिनिधि सभा पुनर्स्थापनापछि राजनीतिले नयाँ कोर्स लिने क्रम जारी छ। नयाँ सरकार गठनमा…
प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफलका लागि संसद्मा रहेका राजनीतिक दलहरूको बैठक बोलाएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले भने, “मुलुकको विद्यमान राजनीतिक परिस्थितिबारे सल्लाह, सुझाव र छलफलका लागि बैठक डाकिएको हो ।”
विघटित प्रतिनिधि सभा पुनस्र्थापना र नेकपा (नेकपा) मा आएको विभाजनपछि मुलुकको राजनीतिमा अन्योल देखापरेको छ । यस्तो स्थितिमा प्रधानमन्त्री ओलीले डाक्न...