नेपालगञ्ज – बाँकेमा ५ देखि ११ वर्ष उमेरका बालबालिकाले शतप्रतिशत नै फाइजर खोप लगाएका छन् । स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले असार ९ देखि १५ गतेसम्म सञ्चालन भएको अभियानमा शतप्रतिशत बालबालिकाले कोभिडविरुद्धको फाइजर खोप लगाएको जानकारी दिए । स्वास्थ्य कार्यालयले स्कूल–स्कूलमा गएर खोप लगाएको थियो । महिला स्वयंसेविकालाई परिचालन गरिएको थियो । बाँकेमा […]