पाठकको जीवनी लोकार्पण

राजनीति, कानुन र साहित्यको माध्यमबाट नेपाली समाजका लागि योगदान पु-याउनुभएका प्रेमकृष्ण पाठकको जीवनीमा आधारित पुस्तक ‘अनेक आयाममा क्रान्तियोद्धा प्रेमकृष्ण पाठक’ लोकार्पण भएको छ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वप्नवाटिकाद्वारा शुक्रबार राजधानीमा आयोजित समारोहमा पुस्तक लोकार्पण गर्नुभएको हो। उहाँले प्रेमकृष्ण पाठकलगायतका व्यक्तित्वले विभिन्न विधामार्फत निरन्तर योगदान पु-याएका कारण देशमा लोकतन्त्र, गणतन्त्रलगायतका परिवर्तन आउन सकेको बताउनुभयो।

सम्बन्धित सामग्री

प्राध्यापक सुवेदीको जीवनी लन्डनमा लोकार्पण

अन्तर्राष्ट्रिय कानुनविद् प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीको जीवनी लन्डनमा विमोचन गरिएको छ।बेलायतस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल तथा एनआरएनएका पूर्व सल्लाहकार कुल आचार्यले 'प्रा. सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म' नामक पुस्तक लोकार्पण गरेका हुन्।

तीन विशिष्ट व्यक्तित्वका तीन कृति एकसाथ लोकार्पण

शताब्दी पुरुष सत्यमोहन जोशी र जनकवि दुर्गालाल श्रेष्ठको जीवनी तथा विद्वान लेखक कमलप्रकाश मल्लको नेपालभाषा साहित्यसम्बन्धी प्राज्ञिक अनुसन्धानात्मक पुस्तक एकैसाथ विमोचन भएका छन्। शताब्दी पुरुष जोशीको जीवनी ‘सत्यको खोज’ जितेन्द्र रसिक...

जितेन्द्र रसिकको’सत्यको खोज’ सहित ३ कृति लोकार्पण

काठमाडौं – साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङ्मय शताब्दी पुरूष सत्यमाेहन जाेशीकाे जीवनी ‘सत्यकाे खाेज’, सार्वजनिक भएकाे छ । शुक्रबार जनकवि दुर्गालाल श्रेष्ठले कृति लाेकार्पण गर्नु भएकाे हाे । शुक्रबार एजुकेस्नल पब्लिसिङ हाउस कान्तिपथमा आयाेजित कार्यक्रममा लेखक रसिकले वाङ्मय शताब्दी पुरूष सत्यमाेहन जाेशीकाे बारे जति लेखे पनि कहिल्यै नसकिने बताउनु भयाे । जाेशी नेपाली लाेक साहित्य […]

विश्वप्रसिद्ध सन्तहरुको जीवनी बजारमा

काठमाडौं । विश्वप्रसिद्ध ५५ सन्तहरुको जीवनी संकलित पुस्तक साहित्यकार तथा योगाचार्य उद्धवप्रसाद भट्टराईले बिहीबार सार्वजनिक गर्नुभएको छ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झालगायतका सात महानुभावले एक समारोहका बीच काठमाडौंमा ‘विश्वप्रसिद्ध सन्तहरुको जीवन चरित्र’ नामक सो किताव लोकार्पण गर्नुभएको हो । संस्कृत भाषाका आदिकवि वाल्मीकि, महर्षि याज्ञवल्क्य, अठार पुराणका रचयिता वेदव्यास, महामुनि शुकदेव, सिद्धार्थ गौतम बुद्ध, […]

आरडी प्रभास अभिनन्दन ग्रन्थ लोकार्पण

काठमाडौं । इतिहासकार एवं संस्कृतिविद प्राज्ञ आरडी प्रभास चटौतको जीवनी समावेश भएको ‘आरडी प्रभास अभिनन्दन’ ग्रन्थको लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष तपबहादुर मगरको प्रमुख आतिथ्यतामा शनिबार ‘आरडी प्रभास अभिनन्दन’ ग्रन्थको लोकार्पण गरिएको हो । ग्रन्थमा स्वदेश र विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुद्वारा लिखित आरडी प्रभास चटौत सम्वद्ध […]

साहित्यकार तेराखको स्मृतिग्रन्थ लोकार्पण

काठमाडौँ,८ साउन । साहित्यकार तेजराज खतिवडा (तेराख)को कृतित्व र जीवनी झल्काउने स्मृति ग्रन्थ प्रकाशित भएको छ । मेचीनगर–९ स्थित तेराख प्रतिष्ठानले प्रकाशित गरेको स्मृतिग्रन्थको प्रा डा टङ्क न्यौपाने, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याल लगायतले शनिबार सो कृतिको लोकार्पण गरे । विसं २००१ वैशाख १ गते झापाको शान्तिनगरमा जन्मनुभएका साहित्यकार तेराखको २०७८ असार […]

साहित्यकार तेराखको स्मृतिग्रन्थ लोकार्पण

झापा – साहित्यकार तेजराज खतिवडा (तेराख)को कृतित्व र जीवनी झल्काउने स्मृति ग्रन्थ प्रकाशित भएको छ । मेचीनगर–९ स्थित तेराख प्रतिष्ठानले प्रकाशित गरेको स्मृतिग्रन्थको प्रा डा टङ्क न्यौपाने, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याल लगायतले शनिबार सो कृतिको लोकार्पण गरे । विसं २००१ वैशाख १ गते झापाको शान्तिनगरमा जन्मेका साहित्यकार तेराखको २०७८ असार १६ […]

पूर्वन्यायाधीश श्रेष्ठको पुस्तक ‘न्याय र जीवन’ लोकार्पण

पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठद्वारा लिखित पुस्तक ‘न्याय र जीवन’ लोकार्पण गरिएको छ। शनिबार आयोजित एक कार्यक्रमकाबीच उक्त जीवनी लोकार्पण गरिएको हो। श्रेष्ठले आफू सरकारी जागिरे र न्याय सेवामा हुँदा भोगेका अनुभवलाई पुस्तकमा...

शताब्दी पुरुषको जीवनी ‘सत्यमोहन’ लोकार्पण

संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको जीवनीमा आधारित पुस्तक ‘सत्यमोहन’को लोकार्पण गरिएको छ । शुक्रबार आयोजित एक कार्यक्रमका बीच ललितपुरको पाटन संग्रहालयमा पुस्तक ‘सत्यमोहन’ लोकार्पण गरिएको हो ।  कार्यक्रममा संकृतिविद् जोशीले पुस्तकले नेपाली...

ज्येष्ठ नागरिक योद्धा सीताराम ढकालको कृति लोकार्पण

ज्येष्ठ नागरिक योद्धा स्व. सीताराम ढकालको कृति लोकार्पण भएको छ ।  नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेती, पूर्व मन्त्रीहरू शंकर कोइराला, टंक ढकाल, पूर्व राज्यमन्त्री पदम राई लगायतले शनिवार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा संयुक्त रूपमा विमोचन गरेका हुन् ।   २००१ साउन २३ गते भोजपुरमा जन्मिएका समाजसेवी एवं ज्येष्ठ नागरिक योद्धा ढकालको प्रथम वार्षिक पुण्यतिथिमा प्रकाशित कृति (स्मृति ग्रन्थ)मा उनको जीवनी, व्यक्तित्व र योगदानका विविध आयाम प्रस्तुत गर्ने लेख रचना तथा अन्य सामग्रीको संयोजन गरिएको छ...