तीन विशिष्ट व्यक्तित्वका तीन कृति एकसाथ लोकार्पण

शताब्दी पुरुष सत्यमोहन जोशी र जनकवि दुर्गालाल श्रेष्ठको जीवनी तथा विद्वान लेखक कमलप्रकाश मल्लको नेपालभाषा साहित्यसम्बन्धी प्राज्ञिक अनुसन्धानात्मक पुस्तक एकैसाथ विमोचन भएका छन्। शताब्दी पुरुष जोशीको जीवनी ‘सत्यको खोज’ जितेन्द्र रसिक...

सम्बन्धित सामग्री

‘यादको मूर्च्छना’को विमोचन

काठमाडौं : गीतकार अगम विकरालको कृति ‘यादको मूर्च्छना’को विमोचन भएको छ। रावासावा प्राज्ञिक समाज नेपालद्वारा शनिबार आयोजित कार्यक्रममा कृतिको विमोचन गरिएको हो।कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, विशिष्ट अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, रावासावा प्राज्ञिक समाज नेपालका अध्यक्ष बम बानियाँ, गीतकार विकरालकी धर्मपत्नी फूलमाया राई लगायतले कृति

साझाको पुनर्जीवन कति सम्भव ?

नेपाली साहित्यिक कृति प्रकाशन र बिक्री वितरणका लागि कुनै समय साझा प्रकाशन एउटा ‘ब्रान्ड’ थियो । नेपालका स्थापित लेखकहरू उक्त संस्थाबाट पुस्तक प्रकाशन गर्न मरिहत्ते गर्थे । नेपाली वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान दिने उक्त संस्था

प्रेरणाका पुञ्ज शताब्दी पुरुष सत्यमोहन जोशी

काठमाण्डाै - शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली वाङ्मयका क्षेत्रमा महत्त्वपूर्ण र विशिष्ट योगदान पुर्याउनुभएको छ । उहाँका नेपाली, नेवारी र अङ्ग्रेजी भाषामा अनेक विषयका करिब छ दर्जन जति सिर्जनात्मक, अनुसन्धानात्मक कृति प्रकाशित छन् । बहुमुखी प्रतिभाका धनी जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोमा रहेकाे किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज निधन भयाे । उहाँप्रति श्रद्धाञ्जली दिन विभिन्न पार्टीका नेता, साहित्य तथा संस्कृतिकर्मी अस्पताल पुगेका छन् ।  उहाँ काव्यकार, नाटककार, कथाकार, निबन्धकार, नियात्...

पुरस्कार अर्पण तथा कृति लोकार्पण

साहित्य परिषद् भुटानले भुटानी नेपाली साहित्यमा योगदान दिएका विशिष्ट व्यक्तित्वलाई पुरस्कार प्रदान गरेको छ।...

‘अपराध–सुधार’ कृति लोकार्पण

एक सय १२ जना कविद्वारा रचित ‘अपराध–सुधार’ कविता सङ्ग्रहको विमोचन गरिएको छ । क्विन्स किचेन अनामनगरमा शनिबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरकी अध्यक्ष कवि सन्ध्या पहाडी, त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल बोर्ड अफ ट्रस्टीका सल्लाहकार प्राडा. खगेन्द्रप्रसाद लुइटेल, सीमाविद् बुद्धिनारायण श्रेष्ठलगायत विशिष्ट साहित्यिक व्यक्तित्वहरूले सो कृतिको संयुक्त रूपमा विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अति

‘निष्ठाको यात्रा’ सार्वजनिक

काठमाडौं : पूर्व गृह राज्यमन्त्री, सहकारी अभियन्ता तथा भावातीत ध्यानका प्रवर्धक डा. दीपकप्रकाश बास्कोटाको जीवन भोगाइहरूको सँगालो ‘निष्ठाको यात्रा’ लोकार्पण भएको छ।पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङलगायत विशिष्ट व्यक्तित्वले उक्त कृतिको लोकार्पण गरेका हुन्।कृति लोकार्पणको अवसरमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, कांग्रेसकी सहमहामन्त्री डिना उपाध्याय, समालोचक डा. कुमारप्रसाद कोइरालालगायत

पौडेलका कृति 'मनुषी' र 'खुशी विनाको मुस्कान' विमोचन

काठमाण्डौं : साहित्यकार सुशीला पौडेलका २ कृति 'मनुषी' मुक्तक सङ्ग्रह र 'खुशी विनाको मुस्कान' गजल सङ्ग्रहलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा एक विशेष कार्यक्रमको आयोजना गरी विमोचन गरियो।नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रमुख आतिथ्यता एवं कवि तथा समालोचक डा. गीता त्रिपाठीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे थियाे।दुवै कृतिकाे साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्व कवि तथा गीतकार दिनेश अधिकारी आख्यानकार डा. भोजराज घिमिरे, समावेशी आयोगक

सुशीलाको खुसी बिनाको मुस्कान र मनुषी एकसाथ विमोचन

साहित्यकार सुशीला पौडेलको २ कृति “मनुषी” (मुक्तक सङ्ग्रह) र “खुसीविनाको मुस्कान” (गजल सङ्ग्रह) लाई नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको छ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाको प्रमुख आतिथ्य एवं कवि तथा समालोचक डा.गीता त्रिपाठीको सभापतित्व तथा साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्व कवि तथा गीतकार दिनेश अधिकारी आख्यानकार डा। भोजराज घिमिरे , समावेशी आयोगका सदस्य विष्णु ओझा , कवि एस्पी कोइराला ,धीरेन्द्र प्रेमर्षी को आतिथ्यतामा लोकार्पण गरिएको

प्रज्ञामा समको व्यक्तित्व, कृतित्व र योगदानको चर्चा

नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्को सहकार्यमा नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समको १२० औँ जन्मजयन्तीका अवसरमा ‘बालकृष्ण समको व्यक्तित्व, कृतित्व र योगदान’ विषयक परिचर्चा र रचनावाचन कार्यक्रम सोमबार आयोजना गरिएको छ । कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समले कविता, नाटक, कथा लगायतका विधामा उत्कृष्ट कृति रचना गरी नेपाली वाङ्मयको उन्नयनमा अतुलनीय योगदान गरेको चर्चा गरे । सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले बालकृ

मैनालीको ‘घाउ आफैंलाई दुख्छ’ विमोचन

निबन्धकार गोपी मैनालीद्वारा लिखित ‘घाउ आफैंलाई दुख्छ’ निबन्ध सङ्ग्रहको विमोचन गरिएको छ । सुरभि साहित्य प्रतिष्ठानद्वारा मध्य बानेश्वरस्थित म्याक्डोनल ब्याङ्क्वेटमा आयोजित उक्त कार्यक्रमा सो निबन्ध सङ्ग्रहको विमोचन गरिएको हो । उक्त कृति कार्यक्रमका प्रमुख अतिथि दिनेशराज पन्त, विशिष्ट अतिथि पूर्व मुख्यसचिव विमलप्रसाद कोइराला, समालोचक लीला लुइँटेल, प्राडा खगेन्द्रप्रसाद लुइँटेल, विजय चालिसे, कुलप्रसाद कोइराला, गोपीनाथ मैनाली लगायतले संयुक्त रूपमा विमोचन गरिएको हो । सङ्ग्रहमा ३० वटा निबन