विश्वप्रसिद्ध सन्तहरुको जीवनी बजारमा

काठमाडौं । विश्वप्रसिद्ध ५५ सन्तहरुको जीवनी संकलित पुस्तक साहित्यकार तथा योगाचार्य उद्धवप्रसाद भट्टराईले बिहीबार सार्वजनिक गर्नुभएको छ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झालगायतका सात महानुभावले एक समारोहका बीच काठमाडौंमा ‘विश्वप्रसिद्ध सन्तहरुको जीवन चरित्र’ नामक सो किताव लोकार्पण गर्नुभएको हो । संस्कृत भाषाका आदिकवि वाल्मीकि, महर्षि याज्ञवल्क्य, अठार पुराणका रचयिता वेदव्यास, महामुनि शुकदेव, सिद्धार्थ गौतम बुद्ध, […]

सम्बन्धित सामग्री

रसिकको 'सत्यको खोज' सहित ३ कृति लोकार्पण

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र जनकवि दुर्गालाल श्रेष्ठका जीवनी तथा नेपालभाषा साहित्यसम्बन्धी प्राज्ञिक अनुसन्धानात्मक पुस्तक बजारमा आएका छन् ।

‘सत्यको खोज’, ‘कवि-कविताको छवि’ र ‘शास्त्रीय नेवार साहित्य’ प्रकाशित

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र जनकवि दुर्गालाल श्रेष्ठका जीवनी तथा नेपालभाषा साहित्यसम्बन्धी प्राज्ञिक अनुसन्धानात्मक पुस्तक बजारमा आएका छन् ।

‘अनुवादक नेपालमा रातारात जन्मिन्छन्’

कास्की – कोही मान्छे चर्चामा आउनुपर्छ त्यसबारे रातारात पुस्तकसम्म निस्किन्छ । त्यसैले अनुवादक उज्ज्वल प्रसाईं भन्नुहुन्छ, ‘अनुवादक र जीवनीकार रातारात जन्मिन्छन् नेपालमा । राजा ज्ञानेन्द्र मर्नेबित्तिकै कोही एउटा जीवनीकार जन्मिहाल्यो । कोही मान्छे पपुलर भए त्यसको पनि जीवनी अनुवाद हुन्छ अनि बजारमा आइहाल्छ ।’ फेवाताल किनार बाराही घाटमा जारी नेपाल लिटरेचर फेस्टिबलमा शुक्रबार साँझ ‘अनुवादको सञ्चाे–विसञ्चाे’ सेसनमा बोल्दै उहाँले मृत्यु केन्द्रित अनुवाद बिक्ने गरेको भन्दै थकथकी सुनाउनुभयाे । प्र...

‘अनुवादक र जीवनीकार नेपालमा रातारात जन्मिन्छन्’

कोही मान्छे चर्चामा आउनुपर्छ त्यसबारे रातारात पुस्तकसम्म निस्किन्छ । त्यसैले अनुवादक उज्ज्वल प्रसाईं भन्छन्, ‘अनुवादक र जीवनीकार रातारात जन्मिन्छन् नेपालमा । राजा ज्ञानेन्द्र मर्ने बित्तिकै कोही एउटा जीवनीकार जन्मिहाल्यो । कोही मान्छे पपुलर भए त्यसको पनि जीवनी अनुवाद हुन्छ अनि बजारमा आइहाल्छ ।’फेवाताल किनार बाराही घाटमा जारी नेपाल लिटरेचर फेस्टिबलमा शुक्रबार साँझ ‘अनुवादको सन्चो–बिसन्चो’ सेसनमा बोल्दै उनले मृत्यु केन्द्रित अनुवाद बिक्ने गरेको भन्दै थकथकी सुनाए । प्र

नेपालमा अनुवादक रातारात जन्मिन्छन्- उज्जवल प्रसाईं

पोखरा- कोही मान्छे चर्चामा आउनुपर्छ त्यसबारे रातारात पुस्तकसम्म निस्किन्छ। त्यसैले अनुवादक उज्ज्वल प्रसाईं भन्छन्, ‘अनुवादक र जीवनीकार रातारात जन्मिन्छन् नेपालमा। राजा ज्ञानेन्द्र मर्नेबित्तिकै कोही एउटा जीवनीकार जन्मिहाल्यो। कोही मान्छे पपुलर भए त्यसको पनि जीवनी अनुवाद हुन्छ अनि बजारमा आइहाल्छ।’ फेवाताल किनार बाराही घाटमा जारी नेपाल लिटरेचर फेस्टिबलमा शुक्रबार साँझ ‘अनुवादको सन्चो–विसन्चो’ सेसनमा बोल्दै उनले मृत्यु […]

ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ बजारम

२ असोज, काठमाडौं । भिक्टर प्रधानले लेखेको ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ हालै बजारमा आएको छ । उपन्यासमा बुद्ध जन्मभूमि कपिलवस्तु राज्यको उदय र पतनको कथा छ । कपिलवस्तुको वैभवशाली गौरवको विस्तृत जानकारी समेटिएको उपन्यासमा शाक्य वंशको विनाशको बीज कारण र जातीय रक्तशुद्धिको रोचक घटना प्रस्तुत गरिएको छ । यो बुद्धको जीवनी होइन तर […]

पुस्तकमा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको जीवनी

काठमाडौं । दिवँगत पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा ‘मेरा नौ दशक ः पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री’ पुस्तकमा समेटिएको छ । यो पुस्तक भदौको अन्तिम साता बजारमा आउने प्रकाशन संस्था बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले बताएका छन् । बिहिबार काठमाडौंमा एक समारोहबचि सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापा र पुस्तकका सम्पादक हरिबहादुर थापाले यो पुस्तकको आवरण […] The post पुस्तकमा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको जीवनी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

मदन भण्डारीलाई भरतशमशेरको धाकः म तिमीभन्दा चौबर क्रान्तिकारी !

भरतशमशेर र भण्डारी जोडेर सार्वजनिक डोमेनमा त्यति चर्चा हुँदैन । हालसालै बजारमा आएको मदन भण्डारीको जीवनी ‘श्वेतशार्दूल’ मा भने यसको चर्चा गरिएको छ । लेखक रमेश रुछेन राईले यसको चर्चा गरेका छन् ।

https://www.onlinekhabar.com/2020/03/843616

काठमाडौं । भारतीय लेखक आनन्द श्रीकृष्णले सिद्धार्थ गौतमको जीवन र बुद्ध दर्शनमाथि लेखेको पुस्तक 'गौतम बुद्ध : जीवनी, उपदेश र सिद्धान्त'को नेपाली अनुवाद बजारमा आएको छ । युद्धले कुनै समस्याको समाधान नहुने बरु क्षमा र करुणाबाट नै …

चिनियाँ राष्ट्रपति सी चिनफिङको जीवनी नेपालीमा

चिनियाँ राष्ट्रपति सी चिनफिङको जीवन र संघर्ष समेटिएको नेपाली पुस्तक बजारमा आएको छ । ‘सी चिनफिङ, जीवन र