उपेन्द्र यादव प्रधानमन्त्री ओली र प्रचण्डसँग बालुवाटारमा छलफल गर्दै

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता जारी छ। मन्त्रिपरिषद् विस्तार गर्ने गरि अन्तिम चरणको छलफल भैरहेका बेला एमाले र माओवादीले फोरमलाई पनि छलफलमा सहभागि गराएका हुन्। फोरमलाई सरकारमा सहभागि गराउन बाम गठबन्धनले सुरुवातदेखि नै पहल गर्दे आएको थियो। तर संविधान…

सम्बन्धित सामग्री

'ओलीले लोकतान्त्रिक प्रणाली र देशलाई नै संकटमा धकेल्ने काम गरे'

विपक्षी गठबन्धनका शीर्ष नेताहरूले प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणाली र देशलाई नै संकटमा धकेल्ने काम गरेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको पक्षमा उभिन सञ्चारजगत्लाई आह्वान गरेका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा नेपालले बिहीबार सम्पादकहरूसँग भेट्दै राष्ट्रिय हित संरक्षण र लोकतन्त्रको रक्षाका निम्ति संयुक्त मोर्चा बनाएर अघि बढेको बताएका हुन्।प्रधानमन्त्री ओली

बानेश्वरमा शुरू भयो सभामुखले बोलाएको सर्वदलीय बैठक, प्रधानमन्त्री ओली अनुपस्थित

प्रतिनिधि सभा विघटनपछिको विकसित राजनीतिक घटनाक्रमको सम्बन्धमा छलफल गर्न सभामुख अग्नि सापकोटाको आव्हानमा सर्वदलीय बैठक शुरु भएको छ । संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा शुरु बैठकमा विपक्षी गठबन्धनका नेताहरु सहभागि छन् ।  बैठकका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, एमाले नेता माधव कुमार नेपाल लगायत छन् । प्रतिनिधि सभा विघटनपछिको अवस्थाबारे बैठकमा छलफल हुँदैछ ।  सर्वदलीय बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्य...

सरकारमा सहभागिताबारे प्रधानमन्त्री ओली र जसपा नेताहरुबीच छलफल

चुनावी सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीबीच बालुवाटारमा छलफल भएको छ । जसपा नेता डा. सुरेन्द्रकुमार झाले अहिलेको अवस्थामा सरकारमा जाने वातावरण भएकोले यसै सन्दर्भमा बालुवाटारमा छलफल भइरहेको जानकारी दिनुभएको छ । बैठकमा जसपाका केन्द्रीय कार्यसमितीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरु हुनुहुन्छ, उपेन्द्र यादव पक्ष भने …

प्रधानमन्त्रीको दाबी गरेर शीतलनिवासबाट फर्किए देउवा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेबमोजिम संविधानको धारा ७६ (५) बमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका छन्। विपक्षी गठबन्धनका १ सय ४९ सांसदको हस्ताक्षरसहित देउवाले प्रधानमन्त्रीमा दाबी गरेका हुन्। सिंहदरबारमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्ष र नेकपा एमालेका माधव नेपाल पक्षसँग छलफल गरी बहुमत सांसदको हस्ताक्षर बोकेर देउवा शितलनिवास पुगेका थिए। त्यसअघि नै प्रधानमन्त्री ओली शितलनिवास पुगेकाले देउवा

प्रधानमन्त्री ओली र जसपाका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता हुँदै

न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री ओलीले छलफलका लागि जसपाका नेताहरुलाई अपराह्न ५ बजे बालुवाटारमा बोलाएका छन् । छलफलमा जसपाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई सहभागी हुने जनाइएको छ । […]

प्रधानमन्त्री ओली नयाँ तानाशाह बन्न खोजेः उपेन्द्र यादव

जनकपुर । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली नयाँ तानाशाह बन्न खोजेको आरोप लगाएका छन् । आईतबार जनकपुरधाममा आयोजित युवा नेतृत्व विकासका लागि प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पूृर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले ओली महेन्द्रवादी नश्लवादी तानाशाही भएको आरोप लगाए ।उनले भने– ‘ओलीले कुनै नयाँ काम नगरेको बरु उनी महेन्द्र र ज्ञानेन्द्रको अर्को रुपको पुनरावृत्ति मात्र हो । विगतमा केही राजाले पनि लोकतन्त्र मास्नका लागि यस्त

प्रधानमन्त्री ओली भष्मासुर निस्किए : उपेन्द्र यादव

१९ पुस, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भष्मासुर’ को संज्ञा दिएका छन् । जनतासँग मत लिएर जनताकै अधिकारलाई ध्वस्त बनाउन खोज्दै ओली भष्मासुरको भूमिकामा देखापरेको यादवले बताए । पार्टी निकट युवाहरुको प्रशिक्षण कार्यक्रमलाई जनकपुरधाममा उद्घाटन गर्दै अध्यक्ष यादवले पुराणमा जसरी भष्मासुरले बर लिएर भगवान शिवलाई नै […]

प्रधानमन्त्री ओली पतनको बाटोमा : उपेन्द्र यादव

१४ पुस, बुटवल । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओली पतन हुने बाटोमा अघि बढेको बताएका छन् । प्रतिनिधि सभा असंवैधानिक तरिकाले विघटन गरेर ओली निरंकुश शासन बन्न खोजेकाले उनको पतन निश्चित भएको यादवको दावी छ । मंगलबार भैरहवामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले निरंकुश शासक बन्ने चाहनाले […]

उपेन्द्र यादव नेतृत्वको फोरम आज सरकारमा नआउने

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई पनि सरकारमा सहभागी गराउन प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालले प्रयास गरे पनि त्यसले सार्थकता पाउन सकेको छैन। त्यसका कारण सोमबारको मन्त्रिपरिषद् विस्तारमै यादवको पार्टी सरकारमा सहभागी हुने सम्भावना भने छैन। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। तर, उसले ओली नेतृत्वको सरकारमा सहभागी हुनका लागि लचिलो बन्दै सकारात्मक…