चुनावी सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीबीच बालुवाटारमा छलफल भएको छ । जसपा नेता डा. सुरेन्द्रकुमार झाले अहिलेको अवस्थामा सरकारमा जाने वातावरण भएकोले यसै सन्दर्भमा बालुवाटारमा छलफल भइरहेको जानकारी दिनुभएको छ । बैठकमा जसपाका केन्द्रीय कार्यसमितीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरु हुनुहुन्छ, उपेन्द्र यादव पक्ष भने …