प्रधानमन्त्री ओली भष्मासुर निस्किए : उपेन्द्र यादव

१९ पुस, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भष्मासुर’ को संज्ञा दिएका छन् । जनतासँग मत लिएर जनताकै अधिकारलाई ध्वस्त बनाउन खोज्दै ओली भष्मासुरको भूमिकामा देखापरेको यादवले बताए । पार्टी निकट युवाहरुको प्रशिक्षण कार्यक्रमलाई जनकपुरधाममा उद्घाटन गर्दै अध्यक्ष यादवले पुराणमा जसरी भष्मासुरले बर लिएर भगवान शिवलाई नै […]

सम्बन्धित सामग्री

उपेन्द्र यादव भन्छन्- लुम्बिनी प्रदेशमा गैर-राजनीतिक काम भयो, छानविन हुन्छ

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेश सरकारमा पार्टीका सांसदहरु सहभागी हुनु अनैतिक काम भएको बताएका छन्।

सेतोपाटी

यसकारण ओलीसँग बिच्किए उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) को घरझगडा भुसको आगोझै सल्किएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव बिच बढ्दो दुरीले पार्टी विभाजनतिर जाने खतरा बढेको छ । अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी ओलीसँग मिलेर जान सहमत देखिएपछि यादव बिच्किएका छन् । यादव प्रधानमन्त्री ओलीको विपक्षमा देखिएका छन् । बालुवाटारले गौर हत्याकाण्डलाई देखाएर उपेन्द्र यादवलाई तर्साउन खोजेको भन्दै जसपाभित्र अर्को हलचल पनि सुरु भएको छ । रौतहटका एकथरी स्थानीयले उक्त घटनाको पुनः छानबिन गरी दोषीमाथ

Ratopati

भेदभाव र असमानता अन्त्य नभएसम्म संघर्ष जारी रहन्छ : उपेन्द्र यादव

जनकपुरधाम : जनता समाजवादी पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले मुलुकमा जारी भेदभाव र असमानता अन्त्य नभएसम्म संघर्ष जारी रहने बताएका छन्। जमिअत उलमाए नेपालद्वारा सोमवार जनकपुरधाममा आयोजित मुस्लिम समुदायको समस्या तथा समाधान विषयक अन्तर्क्रिया एवं उपेन्द्र यादवद्वारा लिखित नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र नामक पुस्तकको उर्दू संस्करणको विमोचन कार्यक्रममा अध्यक्ष यादवले…

पहिलो पोस्ट

राजनीतिक अधिकार अपहरण भए जनअदालतमा जान्छौँ : उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीले संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न खोजेको आरोप लगाएका छन् । बुधबार सप्तरीको महदेवा गाउँपालिकामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्

Shilapatra

लोकतन्त्रलाई समाप्त गरेर गरिने चुनावको कुनै अर्थ छैन : उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रलाई समाप्त गरेर गरिने चुनावको कुनै अर्थ नभएको बताएका छन् । बुधबार महदेवा गाउँपालिकामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले भने, ‘प्रधानमन्त्री केपी ओलीले...

नयाँ पत्रिका

प्रतिनिधिसभा पुनर्स्थापना नभए जनअदालतमा जान्छौँ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना नगरे पार्टी जनअदालतमा जाने बताएका छन्

Shilapatra

लोकतन्त्र रक्षाका लागि ओलीतन्त्रको अन्त्य हुनुपर्छ : उपेन्द्र यादव

२७ पुस, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले ओलीतन्त्रको अन्त्यबाट नै लोकतन्त्रको रक्षा हुने बताएका छन् । पार्टीले वीरगञ्जमा सोमबार आयोजना गरेको जनप्रदर्शन एवं विरोध कार्यक्रममा बोल्दै नेता यादवले ओली सरकारमा रहेसम्म लोकतन्त्रमाथि खतरा हुने बताए । ‘बहुमतको सरकार आएपछि आर्थिक विकास, किसान मजदुरको राम्रो दिन आयो भन्ने सोचेका थियौं, तर सरकारले […]

अनलाइनखबर

ओलीले चुनाव होइन, निरंकुशता लाद्छन् : उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउनका लागि नभई निरंकुशता लाद्नलाई संसद विघटन गर्दै निर्वाचन घोषणा गरेको आरोप लगाएका छन्।

सेतोपाटी

प्रतिनिधिसभा जिउँदै छ : उपेन्द्र यादव

२१ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संसद जीवित रहेको बताएका छन् । जसपाद्वारा सोमबार नयाँबानेश्वरमा आयोजित ‘सरकारको असंवैधानिक कदम र राजनीतिक संकट’ शीर्षकको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रतिनिधिसभा जीवित रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएकाले संसद […]

अनलाइनखबर

प्रधानमन्त्री ओली पतनको बाटोमा : उपेन्द्र यादव

१४ पुस, बुटवल । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओली पतन हुने बाटोमा अघि बढेको बताएका छन् । प्रतिनिधि सभा असंवैधानिक तरिकाले विघटन गरेर ओली निरंकुश शासन बन्न खोजेकाले उनको पतन निश्चित भएको यादवको दावी छ । मंगलबार भैरहवामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले निरंकुश शासक बन्ने चाहनाले […]

अनलाइनखबर