ओरेन्टलको मुद्दा फेरि सहकारी विभागमा

सर्वसाधारणको बचत फिर्ता गर्न नसकेका कारण सरकारले समस्याग्रस्त घोषणा गरेको ओरेन्टल सहकारीको मुद्दा फेरि संघीय सहकारी विभागमा पुगेको छ । ओरेन्टलको सम्पति खोजबिन गरी दायित्व फरफारक गर्नका लागि सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई जिम्मेवारी दिएको थियो । समितिले ओरेन्टलको सम्पत्ति लिलामी गर्ने तयारी गरिरहेका बेला सर्वोच्च अदालतले नयाँ ऐनका आधारमा ओरेन्टल सहकारीलाई कारवाही गर्न नसक्ने […]

सम्बन्धित सामग्री

कान्तिपुर सहकारीका १२ सञ्चालकविरुद्ध डेढ अर्बकाे ठगी मुद्दा दायर

काठमाडौंको मीनभवनमा रहेको कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका १२ सञ्चालकविरुद्ध ठगी मुद्दा दायर भएको छ। संस्थाका सदस्यहरूको पैसा हिनामिना गरेको अभियोगमा प्रहरीले आइतबार सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत, काठमाडौंमा मुद्दा...

मुद्दा खेपिरहेका व्यक्तिलाई गृहमन्त्री बनाएकाेमा राष्ट्रिय जनमोर्चाको आपत्ति

काठमाडौँ : राष्ट्रिय जनमोर्चाबाट राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्माले सहकारी घोटालाको आरोपमा मुद्दा चलिरहेको व्यक्तिलाई देशको उपप्रधान एवं गृहमन्त्री बनाउने कुरा अस्वभाविक भएको बताएका छन्।बिहीवारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले मन्त्रीमण्डल विस्तार गर्ने क्रममा अदालतमा मुद्दा चलिरहेको व्यक्तिमाथिको मुद्दाको किनारा नलागेका व्यक्तिलाई गृहमन्त्री बनाउनुपर्ने कुरा आश्चर्यजनक रहेको बताए। उनले नयाँ सरकारलाई जनताका जल्दाबल्दा समस्या समाधान गर्न सुझाव दिए।

के ‘कान्तिपुर’ले लेखे जस्तै सहकारी ठगीमा भ्रष्टाचार मुद्दा लाग्छ?

डिस्क्लेमर : यो ब्लग रवि लामिछाने भगवान हुन्, उनीबाट केही गल्ती हुनै सक्दैन भन्ने सोचले लेखिएको होइन। सहकारी ठगीको विषयमा रवि लामिछाने दोषी देखिन्छन् कि देखिँदैनन् भन्नेतिर पनि यसले केही बोल्दैन। गतिलो प्रमाणसहितको एउटा धारिलो समाचार उनलाई ढाल्न पर्याप्त हुनुपर्ने हो।  यो ब्लगमा नेपालको राष्ट्रिय दैनिक ‘कान्तिपुर’मा प्रकाशित समाचारमा लेखिएको एउटा विषयको क्रस भेरिफिकेसन गर्ने… Continue reading

सहकारी ठगीमा मिलापत्र गर्न सक्ने महान्यायाधिवक्ता कार्यालयको निर्णय

५ मंसिर, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगीमा मिलापत्र गर्न सक्ने नीतिगत निर्णय गर्दै मातहतका सरकारी वकिल कार्यालयहरुमा परिपत्र गरेको छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालका अनुसार सहकारी ठगीको मुद्दा मिलापत्र गर्न सकिने भनेर सर्वोच्च अदालतबाट एउटा मुद्दामा व्याख्या गरेको थियो । ‘हाम्रो अध्ययनले पनि त्यही निष्कर्ष निकालेको छ, ठगिएका पीडितहरुले रकम पाएपछि मुद्दा […]

ढोरपाटनका मेयरसहित इमेज सहकारी सञ्चालकविरुद्ध ठगी मुद्दा

सञ्चालकका लागि आठदेखि १० वर्ष कैद सजाय माग बागलुङमा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीसहित ११ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएको छ । सहकारीपीडितले...

सिभिल सहकारी प्रकरणमा ६ जनालाई मुद्दा, इच्छाराजसँग जोडिएका ३५ जना थप छानबिनमा

सम्पत्ति शुद्धीकरण विभागले सिभिल सहकारी ठगी प्रकरणमा ६ जनाविरुद्ध मुद्दा अघि बढाएको छ ।

इच्छाराज तामाङसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित उनको परिवारविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरेको छ । विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार तामाङ, उनकी श्रीमती, दुई छोरी, सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठ र उनकी श्रीमती विना श्रेष्ठसहित ६ जना विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो । विभागले बिहीबार […]

ब्रेकीङ न्यूज : इच्छाराज तामाङविरुद्ध ५ अर्बको मुद्दा दायर गरिँदै

काठमाडौँ । इच्छाराज तामाङविरुद्ध ५ अर्बको मुद्दा दायर गरिँदै छ । सम्पत्ति शुद्धीकरण विभागले तामाङविरुद्ध केही बेरमा मुद्दा दायर गर्न लागेको प्रशासन स्रोतलाई जानकारी प्राप्त भएको छ । सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङले सहकारी ठगी गरेर करिब साढे ५ अर्ब रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको निष्कर्षसहित मुद्दा दायर गर्न  लागेको छ ।  विभागले गरेको […]

सहकारी रकम अपचलनका अभियुक्त उम्मेदवार बनेपछि पीडितको विरोध

कालो सूचीमा रहेका र सहकारी वित्तीय विकास संस्था लिमिटेडका १४ हजार निक्षेपकर्ताको ४१ करोड रुपैयाँ अपचलन गरेको अभियोगमा अदालतमा मुद्दा खेपिरहेका अजय पाठकलाई एमालेले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ मा वडाध्यक्षको उम्मेदवार बनाएको थियो। तर, उजुरी परेपछि...

पाँच करोड हिनामिना गरेको आरोपमा २५ जनाविरुद्ध मुद्दा दायर

दाङ, ११ असार । एक सहकारी संस्थाको करिब पाँच करोड हिनामिना गरेको आरोपमा दाङको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २५ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । राप्ती गाउँपालिका–८ मा रहेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुले सहकारीका कर्मचारी र पदाधिकारीविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । मुद्दा दर्तापछि पाँच जना पक्राउ परेका […]