काठमाडौँ । इच्छाराज तामाङविरुद्ध ५ अर्बको मुद्दा दायर गरिँदै छ । सम्पत्ति शुद्धीकरण विभागले तामाङविरुद्ध केही बेरमा मुद्दा दायर गर्न लागेको प्रशासन स्रोतलाई जानकारी प्राप्त भएको छ । सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङले सहकारी ठगी गरेर करिब साढे ५ अर्ब रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको निष्कर्षसहित मुद्दा दायर गर्न लागेको छ । विभागले गरेको […]