काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले अर्थमन्त्रालय र अर्थमन्त्री जनार्दन शर्माका विषयमा उठेका विषयमाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग छलफल गर्ने भएको छ ।
आज बसेको पूर्वस्थायी समिति बैठकले एमालेसँग छलफल गर्ने निर्णय गरेको नेता हरिबोल गजुरेलले जानकारी दिए । “अर्थ मन्त्रालयका विषयमा उठेका विषयमा जानकारी गराउनुपर्यो नि ! एमालेसँग...