एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध

काठमाडौँ,११ असोज । हुम्लाको दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिकामा एक महिनादेखि मोबाइल सेवा अवरुद्ध हुँदै आएको छ । मेल्छाम गाउँमा स्थापना गरिएको नेपाल टेलिकमको टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध भएको हो । टेलिफोन सेवा अवरुद्ध हुँदा यहाँका नागरिक सञ्चारको पहुँचमा जोडिन नसकेको भन्दै गुनासो गर्न थालेका छन् । एक महिनादेखि गाउँपालिकाका पाँच वटा वडाका ३० […]

सम्बन्धित सामग्री

सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोलामा टेलिफोन सेवा अवरुद्ध

सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोलामा सञ्चार सेवा अवरुद्ध भएको छ। उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा पाँच दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो। टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित भएका छन्।...

दशैँको समयमा टेलिफोन सेवा अवरुद्ध

हुम्लाको दक्षिणी क्षेत्रमा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध हुँदै आएको छ।

जुम्लाको हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

२३ वैशाख, जुम्ला । सिञ्जा क्षेत्रको हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा सूचना प्रवाहदेखि दैनिक कामसमेत प्रभावित भएको छ । हिमा गाउँपालिका कुडुमा रहेको टावरमा क्षति भएकाले हिमा गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार टावरको हर्न […]

जुम्लाको हिमामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

काठमाडौँ । जुम्लाको हिमा गाउँपालिकामा पछिल्लो एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम जुम्ला कार्यालयका अनुसार हिमा गाउँपालिकाको कुडु गाउँस्थित टावरको हर्नमा समस्या भएपछि टेलिफोन सेवा अवरुद्ध भएको हो । टावरको हर्न चोरी भएको देखिन्छ । टेलिकमको जुम्ला कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार टावरको हर्नमा क्षति हुनुका साथै सामग्री पनि नभेटिएकाले सो […]

एक सातादेखि जुम्लाको हिमामा टेलिफोन सेवा अवरुद्ध

जुम्लाको हिमा गाउँपालिकामा पछिल्लो एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ। नेपाल टेलिकम जुम्ला कार्यालयका अनुसार हिमा गाउँपालिकाको कुडु गाउँस्थित टावरको हर्नमा समस्या भएपछि टेलिफोन सेवा अवरुद्ध भएको हो। टावरको...

कालीकोटमा टेलिफोन सेवा अवरुद्ध

मान्म-कालीकोटमा आएको हावाहुरीका कारण कालीकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ ।हावाहुरीका कारण टेलिफोनका टावरमा समस्या आउँदा सो सेवा अवरुद्ध भएको हो । हावाहुरीले टेलिफोनका टावर भत्किँदा र कतिपय स्थानमा सोलार प्लान्टमा समस्या आउँदा जिल्लाभर टेलिफोन सेवा अवरुद्ध भएको बताइएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा जिल्लाको रास्कोट नगरपालिका तथा नरहरिनाथ, पचालझरना, पलाँता, सान्नी त्रिवेणी, महावै, […]

कालीकोटमा शुक्रबार रातिदेखि टेलिफोन सेवा अवरुद्ध

कालीकोटमा शुक्रबार राति आएको हावाहुरीका कारण टेलिफोन सेवा अवरुद्ध भएको छ । हावाहुरीका कारण टेलिफोनका टावरमा समस्या आउँदा सो सेवा अवरुद्ध भएको हो ।हावाहुरीले टेलिफोनका टावर भत्किँदा र कतिपय स्थानमा सोलार प्लान्टमा समस्या आउँदा जिल्लाभर टेलिफोन सेवा अवरुद्ध भएको बताइएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा जिल्लाको रास्कोट नगरपालिका तथा नरहरिनाथ, पचालझरना, पलाँता, सान्नी त्रिवेणी, महावै, तिलागुफा र शुभकालिका गाउँपालिकासँग सम्पर्क विच्छेद भएका छन् । शुक्रबार राति हावाहुरी आउँदा मोबाइल सेवाले काम नगर

छाङ्गरुमा टेलिफोन सेवा अवरुद्ध

व्यासको छाङ्गरुमा पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्व भएको छ । स्काई टावर रहेको छाङ्गरुमा हिमपातका कारण टेलिफोन सेवा अवरुद्ध भएको हो । गत मङ्सिरको हिमपातपछि छाङ्गरुमा टेलिफोन सेवा बन्द भएको छ ।हिमपातका कारण अहिले पनि सो क्षेत्रको टेलिफोन सेवा सञ्चालन गर्न नसकिएको नेपाल टेलिकमका कार्यालय प्रमुख कृष्णबहादुर गुरुङले बताए । “नेपाल टेलिकमको स्काई टावर राखिएको क्षेत्रसम्म अहिले पनि हिउँ नपग्लिएका कारण जान सकिने अवस्था रहेन”, गुरुङले भने, “हिउँ पग्लिएपछि वैशाखपछि मात्रै फोन सेवा

सुदूरपश्चिमको पहाडी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध

धनगढी : सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भएको छ। पहाडी जिल्ला बैतडी, बाजुरा र बझाङमा टेलिफोन सेवा अवरुद्ध छ।तीन दिनदेखिको हिमपात र वर्षाका कारण टेलिफोन अवरुद्ध भएको हो। बाजुराको टेलिफोन सेवा मर्मतका लागि प्राविधिकको समस्या रहेको बताइएको छ। हवाई सेवा सुरु भए प्राविधिक पठाइने नेपाल टेलिकम, सुदूरपश्चिमका प्रमुख नामाकरण न्यौपानेले बताए।उनका अनुसार बाजुराका पूर्णरुपमा सम्पर्कविहीन छ। यस्तै बझाङको सदरमुकाम चैनपुरबाहेकका क्षेत्रमा पनि टेलिफोन सेवा बन्द भएको छ। अछाममा नेप

१५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध

सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । उत्तरी क्षेत्र भोटखोलामा १५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो ।...