१६ हिमाल र ३७ वटा गाउँ देखिने एउटै ठाउँ

संसारकै सातौँ अग्लो धौलागिरि हिमाललगायत १६ वटा शिखरको हिमश्रृंखला, म्याग्दी र पर्वतका विभिन्न ३७ वटा गाउँ देखिने म्याग्दीको पर्यटकीय एवं रमणीयस्थल ‘गुफाको डिल’ पर्यटकको पर्खाइमा रहेको छ । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा अवस्थित ऐतिहासिक महत्वको जगन्नाथ मन्दिर नजिकै पर्ने गुफाको डिल धार्मिक तथा पर्यटकीय आकर्षणका रुपमा रहेको छ । जगन्नाथ मन्दिर दर्शन एवं पूजाआजाका लागि…

सम्बन्धित सामग्री

तस्वीरमा हेर्नुस् आँखैअगाडि हिमाल देखिने लोप्रे गाउँको सुन्दरता (फोटो फिचर)

मगर समुदाको बाहुल्य रहेको यो गाउँबाट धौलागिरी हिमाल देख्न सकिन्छ । त्यस्तै, अन्नपूर्ण हिमशृङ्लाको मनमोहक दृश्य पनि नियाल्न सकिन्छ ।

बोहराको ‘हिमाल हिउँँ परि सेतै’ सार्वजनिक

सिमकोट – देउडा गायक एवं गीतकार अदानसिंह बोहराको देउडा गीतको संगालो रहेको म्युजिक भिडियो हिमाल हिउँ परि सेतै सार्वजनिक गरिएकाे छ। देउडा गीतबाट बोहराले हुम्ला रहेका प्राकृतिक सम्पदाहरुको प्रचारप्रसार गरेर पर्यटकहरु आकर्षित गर्न जोड दिएको हो। बोहराले हिमाली जिल्ला हुम्लामा हिउँ परेपछि जताततै सेतै देखिने भएकाले म्युजिक भिडियोको नामै हिमाल हिउँ परि सेतै राखेको र […]

हिमाल र मन्दिरको प्रतिबिम्ब देखिने बिमको बराह ताल

गलेश्वर, १३ चैत । चारैतिर वनजङ्गल र हरियाली सहितको पहाड । उत्तरतर्फ कृषि प्राविधिक शिक्षालय रहेको चिटिक्क परेको बिम गाउँ । पश्चिम–दक्षिणतर्फ पर्ने ताकम धारापानी र फेदीमा म्याग्दी नदीको नागबेली दृश्य । यही परिधिभित्रको भूगोलमा छ म्याग्दीको मालिका गाउँपालिका–७ बिम बाइन्दाफाँटको बिमराङमा पर्यटकलाई पर्खिरहेको बराह ताल । धौलागिरि हिमाल र म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरको […]

हिमपात नहुँदा सेताम्मे हिमाल बने कालाे पहाड

ताप्लेजुङ – मङ्सिरको अन्तिम हप्तादेखि माघको अन्त्यसम्म सेताम्मे देखिने ताप्लेजुङका हिमाल यस सिजनमा कालाे पहाड बनेका छन् । यस वर्ष माघको दोस्रो हप्तासम्म हिमाली क्षेत्रमा हिउँ नपर्दा सेताम्मे हुने हिमालहरु नाङ्गा डाँडा जस्तै भएका छन् । फक्ताङलुङ गाउँपालिका–१ सवादिनका ६० वर्षीय विद्या खड्काले जीवनमा यस्तो साह्रै हिउँ नपरेर हिमाली डाडाँहरु नाङ्गिएको पहिलो पटक अनुभव गरेको बताउनुभयो । हिमाल काला पहाड बन्न थालेकामा रविकला माविका अवकाशप्राप्त प्रधानाध्यापक खड्का चिन्तित हुँदै यही अवस्था रहे हिमालको स्वरुप नै बद...

हिउँको प्रतीक्षामा हिमाल

सिन्धुपाल्चोक र दोलखाबाट सहजै देखिने गौरीशंकर, लाङटाङलगायतका हिमालले पर्यटकलाई सदैव निम्ता दिइरहेका हुन्छन् । काठमाडौंबाटनजिक भएकाले यो क्षेत्रले गीत तथा चलचित्र छायांकनको उत्कृष्ट गन्तब्य बन्ने सम्भावना बोकेको छ । तर,...

हिमाल हेर्न हाँडिकोट

सहरको कोलाहल र प्रदूषण छाडेर यहाँ आइपुग्दा मन चङ्गा जस्तो हुन्छ । यहाँबाट देखिने माछापुच्छे, अन्नुपुर्ण धौलागिरी जस्ता  दजैनौ हिमश्रृंखलाको मनमोहक दृश्य देख्न पाउँदा स्वर्गीय आनन्दको आनुभूति हुन्छ । अझ...

तत्काल हिमाल आरोहण नगर्न/नगराउन मौसमविद्को सुझाव

काठमाडौं। अरब सागरको आँधीको प्रभाव नेपालमा पनि देखिने भएको हुँदा तत्काल हिमाल आरोहण नगर्न/नगराउन मौसमविद्ले सुझाव दिएका छन्। मौसमविद् मीनकुमार अर्यालकाअनुसार हिमाल आरोहणमा गएकाहरु यो समयमा आधार शिविरभन्दा माथि नजाँदा राम्रो हुनेछ। "भोलि पर्सिसम्म हिमालको माथिल्लो क्षेत्रमा गएकाहरु आधार शिविरमा झर्ने या सुरक्षित स्थानमा बस्नुपर्ने हुन्छ," मौसमविद् अर्यालले भने। उच्च वेगको हावा, पानी र हिमपात हुने सम्भावना रहेको छ। रासस

कोभिडको कहरकै बीच हिमाल आरोहणमा आरोही, सगरमाथाका लागि मात्र ४०८ जनाको स्वीकृति

काठमाडौँ । हिमाल आरोहणमा अहिलेसम्मकै उच्च भिड देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार हिउँदे सिजनका लागि मात्र अधिकतम ७ सय ४२ जनाले हिमाल आरोहणको स्वीकृति लिएका छन् ।विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मि) सहित अन्य १६ वटा हिमशिखरको आरोहण गर्न नेपालीसहित अधिकतम ८५ विदेशी टोलीले हिमाल आरोहणको स्वीकृति लिएका हुन् ।त्यसो त कोभिड–१९ कै बीच हिमाल आरोहणमा देखिएको यस्तो उत्साह अहिलेसम्मकै उच्च हो । सन् २०१९ अघि सरदर यस्तै सङ्ख्या देखिने गरे पनि हि

काठमाडौंबाट देखिने खुलेको हिमाल

१० वैशाख, काठमाडौं । केही दिनअघिको वर्षाका कारण हिजोआज काठमाडौंको मौसम सफा देखिएको छ । आकाशमा बादल छैन भने चर्को घाम लागेको छ । टाढा टाढासम्मका दृश्य पनि स्पष्ट र सफा देखिन्छ । यो बेला उत्तरतर्फका हिमालका दृश्य पनि मनमोहक देखिन्छ । केही हप्ताअघि वायु प्रदूषणका कारण धेरै दिनसम्म काठमाडौंवासीले निस्सासिएको जस्तो अनुभव गरे । […]

मेरो घरको बरान्डाबाट देखिने हिमाल

मेरो गाउँ ढुंगा र माटोले बनेको घरहरुबाट कन्क्रिटले बनेको सहर बनिसकेको छ तर ऊ अझै उस्तै रहेछ