काठमाडौंबाट देखिने खुलेको हिमाल

१० वैशाख, काठमाडौं । केही दिनअघिको वर्षाका कारण हिजोआज काठमाडौंको मौसम सफा देखिएको छ । आकाशमा बादल छैन भने चर्को घाम लागेको छ । टाढा टाढासम्मका दृश्य पनि स्पष्ट र सफा देखिन्छ । यो बेला उत्तरतर्फका हिमालका दृश्य पनि मनमोहक देखिन्छ । केही हप्ताअघि वायु प्रदूषणका कारण धेरै दिनसम्म काठमाडौंवासीले निस्सासिएको जस्तो अनुभव गरे । […]