काठमाडौं महानगरविरुद्ध व्यवसायी आन्दोलित

काठमाडौं : काठमाडौं महानगरपालिकाका  विरुद्धमा  फुटपाथ व्यवसायीले आन्दोलन गर्ने भएका छन्।  बिहीबार  जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै आन्दोलन गर्न लागेका हन्।संघका अनुसार प्रदर्शनका लागि साना व्यवसायीहरू बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा हुने र भद्रकाली हुँदै उनीहरु महानगर कार्यालय परिसरमा पुग्ने कार्यक्रम तय भएको छ। महानगरले फुटपाथ र साना व्यवसायीहरूलाई विनासूचना निर्मम ढंगले लखेट्न खोजेक

सम्बन्धित सामग्री

भुक्तानी माग्दै निर्माण व्यवसायी आन्दोलित

काठमाडौं । सरकारले अर्बौं रुपियाँको भुक्तानी रोकेको भन्दै निर्माण व्यवसायीहरू आन्दोलित भएका छन् । महासंघका अध्यक्ष रवि सिंहले राज्यको गैरजिम्मेवारपनका कारण महासंघले बाध्य भएर आन्दोलन गर्नु परेको बताउनभुयो । ‘म्याद थप, भुक्तानीका बारेमा महासंघले गत फागुन देखि नै सरकारका सबै सम्बन्धित् निकायको पटक–पटक ध्यानकर्षण गराउँदा समेत कुनै सुनुवार्ई नभएपछि बाध्य भएर आन्दोलन गर्नु परेको हो’ […]

चर्को ब्याजदरविरुद्ध बुटवलका उद्योगी व्यवसायी आन्दोलित

नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी मार्गदर्शन तथा बैंकहरुको चर्को ब्याजदरविरुद्ध रुपन्देहीका उद्योगी व्यवसायीहरु आन्दोलित भएका छन् । यसका सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघले हालै प्रदेश स्तरीय भेला गरेको थियो । उक्त भेलाले  पुस २० गतेसम्म आन्दोलनका कार्यक्रम तय गर्दै त्यतिबेलासम्म पनि आफूहरुका माग सम्बोधन नभए २२ गते काठमाडौं केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको थियो । सोही कार्यक्रम अनुसार बुटवलमा क्रियाशील विभिन्न व्यवसायिक संघसंस्थाहरुले शुक्रबार हस्ताक्षर संकलन गरेका हुन

भारतीय ओभरलोड ट्रक विरूद्ध नेपाली ट्रक व्यवसायी आन्दोलित

काठमाडौं । भारतीय ओभरलोड ट्रकका कारण व्यवसाय धराशायी हुने अवस्थामा पुगेको भन्दै नेपाली ट्रक व्यवसायीहरु आन्दोलित भएका छन् । विभिन्न ट्रक व्यवसायी संस्थाहरुले बेलहिया नाकामा विरोध प्रदर्शन गर्दै माग सम्बोधन नभएसम्म भन्सार नाका ठप्प पार्ने चेतावनी समेत दिएका हुन् । भारतीय ओभरलोडेड ट्रकका कारण नेपालतर्फ सडक र पुल लगायतका भौतिक संरचनाको क्षति मात्र नभई आफ्नो […]

पार्किङको विषयमा बागबजारका व्यवसायी आन्दोलित, पसल बन्द गरेरै उत्रिए सडकमा

काठमाडौं : बागबजारका व्यापारी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्। काठमाडौं महानगरपालिकाले बागबजार क्षेत्रमा पार्किङ गर्न पूर्ण रुपमा रोक लगाएपछि व्यापारीहरु आन्दोलित बनेका हुन्। पार्किङ गर्न पूर्ण रुपमा रोक लगाउँदा आफूहरुको व्यवसायमा प्रभाव परेको उनीहरुको गुनासो छ। सोही विषयमा व्यवसायीहरु बिहीवार दिउँसो १ बजेदेखि पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन्। पार्किङ गर्न…

बैंकहरुले ब्याज बढाएपछि व्यवसायी आन्दोलित, माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं : बैंकहरुले ब्याज बढाएपछि व्यवसायी आन्दोलित भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसहितको टोलीले आज माइतीघरबाट आन्दोलन थालेका छन्। उपाध्यक्ष अन्जन श्रेष्ठ, अर्का उपाध्यक्ष रामचन्द्र संघाइ तथा दिनेश श्रेष्ठसहितको टोली ब्याज वृद्धिविरुद्ध प्रदर्शनमा उत्रिएका हुन्। महासंघ अन्तर्गतका अन्य संगठनहरु पनि आन्दोलनमा छन्। व्यावसायिक संगठनहरुले ब्याज वृद्धिले निक्कै अप्ठेरो भएको…

भाडा बढाउन माग गर्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित

१५ साउन, काठमाडौं । ढुवानी भाडा बृद्धिको माग पुरा नभएको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित भएका छन् । बढेको पेट्रोलियम पदार्थको मूल्यअनुसार ढुवानी भाडा समायोजन नगरिंदा आफूहरुलाई नोक्सान भएको भन्दै व्यवसायीहरुले भाडा वृद्धि नभए पेट्रोलियम ढुवानी रोक्ने चेतावनी दिएका छन् । महासंघका अध्यक्ष खगेश्वर बोहोराद्वारा शुक्रबार जारी विज्ञप्तिमा ढुवानी भाडा समायोजनको माग पुरा गर्न निगमलाई […]

अन्याय भएको भन्दै पुष्प व्यवसायी आन्दोलित

२० साउन, काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनको कार्यक्रम अन्तर्गत बुधबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा ज्ञापन पत्र बुझाउने तथा त्यसपछि काठमाडौं प्रहरी परिसर टेकुमा धर्ना दिइने संघका अध्यक्ष मोहन सिलवालले जानकारी दिए । भारतबाट अवैध रुपमा पुष्प आयात गरी नेपाली व्यवसायीहरुल्ााई अप्ठेरोको […]

यातायात व्यवसायी आन्दोलित, विभाग घेराउ गर्दै, यी हुन् माग

काठमाडौं । यातायात व्यवसायी आन्दोलित भएका छन् । उनीहरुले आज ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था विभागको कार्यालय घेराउ गर्दै छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको अगुवाइमा व्यवसायी आन्दोलित भएका हुन् । विभिन्न सातबुँदे माग अघि सारेका छन् । आफ्ना सवारीसाधनसहित उनीहरु विभाग घेराउ गर्न जाँदै छन् । काठमाडौंका विभिन्न स्थानमा आज बिहानैदेखि...

सेवा शुल्क बढाउनुपर्ने लगायतका १७ बुँदे माग गर्दै म्यानपावर व्यवसायी आन्दोलित

११ माघ, काठमाडौं । म्यानपावर व्यवसायीहरु विभिन्न १७ बुँदे माग राख्दै आन्दोलित भएका छन् । विभागका महानिर्देशक कुमारराज दाहाल म्यानपवर व्यवसायीको समस्या समाधानमा गम्भीर नभएको, अनुगमनका नाममा आतंक सिर्जना गर्न खोजेको भन्दै विभिन्न माग तेर्स्याएर नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलन थालेको हो । उनीहरुले आइतबार वैदेशिक रोजगार विभाग बुद्धनगरको मूल गेटमा धर्ना दिँदै कोणसभा […]