सेवा शुल्क बढाउनुपर्ने लगायतका १७ बुँदे माग गर्दै म्यानपावर व्यवसायी आन्दोलित

११ माघ, काठमाडौं । म्यानपावर व्यवसायीहरु विभिन्न १७ बुँदे माग राख्दै आन्दोलित भएका छन् । विभागका महानिर्देशक कुमारराज दाहाल म्यानपवर व्यवसायीको समस्या समाधानमा गम्भीर नभएको, अनुगमनका नाममा आतंक सिर्जना गर्न खोजेको भन्दै विभिन्न माग तेर्स्याएर नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलन थालेको हो । उनीहरुले आइतबार वैदेशिक रोजगार विभाग बुद्धनगरको मूल गेटमा धर्ना दिँदै कोणसभा […]

सम्बन्धित सामग्री

स्वीडेन र माल्टा काम गर्न जान १० हजार सेवा शुल्क, म्यानपावर व्यवसायी असन्तुष्ट

सरकारले युरोपको स्वीडेन र माल्टामा काम गर्न जाने कामदारहरुसँग म्यानपावर कम्पनीहरुले १० हजार मात्र उठाउन पाउने निर्णय गरेको छ। बजार प्रवद्र्धन बोर्डद्धारा गठित उपसमितिको सिफारिस अनुसार श्रम मन्त्री फरमुल्लाह मन्सुरले गत शुक्रबार १० हजार मात्र उठाउन पाउने निर्णय गरेका हुन् । स्वीडेन र माल्टाबाट नेपाली व्यवसायीले ५ महिनाअघि कामदारको डिमान्ड ल्याएका थिए। कामदारको डिमान्ड ल्याएपनि…