काठमाडौं : बैंकहरुले ब्याज बढाएपछि व्यवसायी आन्दोलित भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसहितको टोलीले आज माइतीघरबाट आन्दोलन थालेका छन्।
उपाध्यक्ष अन्जन श्रेष्ठ, अर्का उपाध्यक्ष रामचन्द्र संघाइ तथा दिनेश श्रेष्ठसहितको टोली ब्याज वृद्धिविरुद्ध प्रदर्शनमा उत्रिएका हुन्। महासंघ अन्तर्गतका अन्य संगठनहरु पनि आन्दोलनमा छन्।
व्यावसायिक संगठनहरुले ब्याज वृद्धिले निक्कै अप्ठेरो भएको…