सक्रिय संक्रमितको संख्या ११ दिनमै ३० गुणा बढ्यो, कोरोनाको हब बन्दै विराटनगर

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमण डरलाग्दो गरी बढेको छ । १० दिनमै प्रदेशमा सक्रिय संक्रमितको संख्यामा ३० गुणाले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा गत चैत २८ गते २१ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसको ११ दिन अर्थात्, बिहीबारसम्म आइपुग्दा यो संख्या ३० गुणाले बढेर ६३५ पुगेको छ । मन्त्रालयका अनुसार प्रदेशमा ११ दिनको अवधिमा ६१४ जना नयाँ संक्रमित थपिएका छन् ।प्रदेश १ मा कुल संक्रमितमध्ये आधाभन्दा बढी विराटनगरका छन् । कोरोनाको दो

सम्बन्धित सामग्री

न्यून चापीय प्रणाली सक्रिय बन्दै, आइतबार यी क्षेत्रमा वर्षा र हिमपात हुने

पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बन्न थालेपछि आइतबार वर्षा र हिमपात हुने देखिएको छ।  आइतबार देशभर बदली हुने छ। मौसम पूर्वानुमान महाशाखाले हिउँदे मौसमको विशेष बुलेटिन दुई जारी गर्दै...

जलकुम्भी झारले कुरुप बन्दै फेवाताल, पर्यटन व्यवसायी झार हटाउन सक्रिय

कास्की : पोखराको फेवातालमा वर्षासँगै फैलिएको जलकुम्भी झारले ताल कुरुप बनेपछि पर्यटन व्यवसायी झार हटाउन सक्रिय बनेका छन्।प्रत्येक वर्षको वर्षात्को समयमा फेवातालको सिरान पश्चिमी भागबाट पूर्वीभागतर्फ फैलिँदै आउने जलकुम्भी झार हटाउन पोखराका विभिन्न संघसंस्था, सुरक्षाकर्मी र पर्यटन व्यवसायी सक्रिय हुने गरेका छन्।ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल (टान) गण्डकी प्रदेशको संयोजनमा पोखराका पर्यटन व्यवसायी, सुरक्षाकर्मी, पर्यटनसम्बन्धी संघसंस्था र विद्यार्थीद्वारा आज बिहान फेवातालका फैलिएको १० ट्रक जलकुम्भी

पुन: सक्रिय बन्दै छ कोरोना

कोरोना भाइरसको संक्रमण दर बढ्दै गइरहेको छ । केही मत्थर हुँदै गएको भाइरस पुन: सक्रिय बन्दै गइरहेको छ । कोरोनाको प्रभाव शून्यमा झार्न नपाउँदै फैलावट दर बढ्दै गइरहेको छ । आममानिसले स्वास्थ्य मापदण्ड कायम गर्नुपर्ने अवस्था कायमै छ भने संक्रमितको संख्या पनि बढ्दो क्रममा रहँदा सतर्कता अपनाउनु पनि उत्तिकै जरुरी छ । कोरोना भाइरसलाई सामान्य […]

तीव्र बन्दै कोरोना, सक्रिय संक्रमित झन्डै चार हजार

संक्रमण बढिरहँदा पनि जनस्तरबाट स्वास्थ्य सावधानीमा बेवास्ता भएपछि कोरोना तीव्र बन्दै गएको छ । संक्रमितमा गम्भीर समस्याका घटना कम भए पनि दैनिक संक्रमण अत्यधिक बढेको छ । १ साउनमा एक सय ३५...

निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन, सक्रिय बन्दै निर्वाचन कार्यालय

रौतहट र सर्लाही जिल्लामा निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन भएको पाइएको छ। निर्वाचन आचारसंहिताको धेरै पक्षमा उल्लंघन भएको आलोचना बढेपछि निर्वाचन कार्यालय बल्ल सक्रिय बन्न थालेको छ।...

पापड सक्रिय बन्दै, ५ बजे डाकियो बैठक

काठमाडौं, २ मंसिर : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएको नेपाल बार एसोसिएसनलाई शान्ति र लोकतन्त्रका लागि पेसागत संजाल (पापड)ले साथ दिने भएको छ । जनआन्दोलनका बेला सक्रिय रहेको पापडलाई पुनः सक्रिय बनाएर न्यायालयमा देखिएको विकृतिविरुद्ध एकजुट हुन पापडको बैठक बोलाइएको नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । नेपाल पत्रकार महासंघ अध्यक्ष […]

पाँच वर्षपछि सक्रिय राजनीतिमा फर्किए भट्ट

२८ भदौ, गोरखा । डा. बाबुराम भट्टराईको गृहजिल्ला गोरखामा सोमबार जनता समाजवादी पार्टीको नेतृत्व परिवर्तन भएको छ, र पाँच वर्ष राजनीतिबाट टाढा रहेका यानप्रसाद भट्ट जिल्ला अध्यक्ष बन्दै सक्रिय राजनीतिमा फर्केका छन् । २०५२ सालदेखि माओवादी जनयुद्धमा भूमिगत भएका भट्ट जसपाका संघीय परिषद अध्यक्ष भट्टराईका विश्वास पात्र हुन् । भट्टराई माओवादीमा रहँदा जिल्लामा उनको विचार […]

ईश्वर पोखरेलको नेतृत्वमा सक्रिय बन्दै एमालेका नेता–कार्यकर्ता

भदौ १६, काठमाण्डौ । नेकपा एमालेले भ्रातृ संगठनहरुलाई सक्रिय बनाउन थालेको छ । महासचिव ईश्वर पोखरेलले मंगलबार आफ्नो निर्वाचन क्षेत्रका भ्रातृ संगठनहरुसँग भेटघाट र छलफल गरेका छन् । छलफलमा नेपाल खेलकुद महासंघ काठमाडौं महानगरपालिका वडा नम्बर ५, अखिल नेपाल महिला संघ वडा नम्बर ५ र युवा संघ वडा नम्बर ५ का पदाधिकारी तथा सदस्यसँग भेटघाट […]

फेरि सक्रिय बन्दै मनसुन, आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– नेपालमा फेरि मनसुन सक्रिय भएको छ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय रेखा नेपालतिर सर्दै आएको र अरेबियन सागरको समेत जल वाष्प मिसिएकाले नेपालमा मनसुन सक्रिय भएको हो । मौसम पूर्वानुमान महाशाखाले यो पटकको भदौरे झरी तराई केन्द्रित भएकाले त्यस क्षेत्रमा डुबान र कटान हुने खतरा बढेको छ । मौसमविद्का अनुसार यसपटक तराईमा केही दिन […]

पुनः कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै बाँके

बाँके जिल्ला पुनः कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै गएको छ। हाल जिल्लाभर सक्रिय संक्रमितको संख्या ४८१ पुगेको छ । कोरोना संक्रमितको संख्या तीव्र वृद्धि हुँदा संक्रमण नियन्त्रणभन्दा बाहिर जाने आकलन गर्न थालिएको छ।