पुन: सक्रिय बन्दै छ कोरोना

कोरोना भाइरसको संक्रमण दर बढ्दै गइरहेको छ । केही मत्थर हुँदै गएको भाइरस पुन: सक्रिय बन्दै गइरहेको छ । कोरोनाको प्रभाव शून्यमा झार्न नपाउँदै फैलावट दर बढ्दै गइरहेको छ । आममानिसले स्वास्थ्य मापदण्ड कायम गर्नुपर्ने अवस्था कायमै छ भने संक्रमितको संख्या पनि बढ्दो क्रममा रहँदा सतर्कता अपनाउनु पनि उत्तिकै जरुरी छ । कोरोना भाइरसलाई सामान्य […]

सम्बन्धित सामग्री

तीव्र बन्दै कोरोना, सक्रिय संक्रमित झन्डै चार हजार

संक्रमण बढिरहँदा पनि जनस्तरबाट स्वास्थ्य सावधानीमा बेवास्ता भएपछि कोरोना तीव्र बन्दै गएको छ । संक्रमितमा गम्भीर समस्याका घटना कम भए पनि दैनिक संक्रमण अत्यधिक बढेको छ । १ साउनमा एक सय ३५...

ताप्लेजुङमा ४ महिनापछि निषेधाज्ञा हटाइयो

१६ भदौ, ताप्लेजुङ । ताप्लेजुङमा चार महिनापछि निषेधाज्ञा हटाइएको छ । जिल्लास्थित कोरोना सङ्कट व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जिल्लामा सङ्क्रमणको अवस्था सामान्य बन्दै गएकाले आजदेखि निषेधाज्ञा हटाएको हो । जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई सयभन्दा कममा झरेको र दैनिक सङ्क्रमित हुने दरमा पनि कमी आउन थालेकाले तत्कालका लागि […]

कोरोना नियन्त्रणमा कमजोर बन्दै बागमती सरकार

हेटौंडा : कोरोना भाइरसको संक्रमण र यसबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढिरहँदा यसको नियन्त्रणमा बागमती प्रदेश सरकारको भूमिका कमजोर देखिएको छ।कोरोना संक्रमितको उपचार र यसको नियन्त्रणमा निजी क्षेत्रदेखि प्रतिपक्षी दल सक्रिय हुँदा बागमती प्रदेश सरकारको भूमिकामाथि प्रश्न उठ्न थालेको छ। राजधानी हेटौंडामा दैनिक कोरोना संक्रमणका कारण २ देखि ६ जनासम्मको ज्यान गइरहेको छ। यस्तोमा पनि प्रदेश सरकारले ठोस कदम चाल्न सकेको छैन। दोस्रो लहरको कोरोना संक्रमण सुरु भएको दुई महिना पुग्न लागिस

शव व्यवस्थापनमा युवा सक्रिय, स्थानीय प्रशासन मौन

कोरोना महामारी घातक बन्दै गएको समयमा घरमै रहेका शंकास्पद संक्रमितको मृत्युपछि शव व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । अर्कोतिर अस्पताल भर्ना भएकाहरुको पनि पीसीआर रिपोर्ट नआउँदै मृत्यु भएमा शव व्यवस्थापनमा ढिलाइ हुने गरेको छ । त्यस्ता बिरामीको मृत्यु भएपछि वरपरका कसैले चासो नदेखाउने र स्थानीय प्रशासनसमेत मूकदर्शक बन्न थालेपछि जनकपुरधामका युवा शव व्यवस्थापनमा अग्रसर भएका छन् ।उनीहरु गाउँघरमा मात्र होइन, अस्पतालमा मृत्यु भएका संक्रमितको शव व्यवस्थापनमा समेत अग्रसर देखिएका छन् ।परिवर्तनका लागि युव

'कोरोना हटस्पट' बन्यो डडेल्धुरा, दोस्रो लहर चलेयता ९ जनाको मृत्यु

डडेल्धुरा : डडेल्धुरा कोरोनाको ‘हटस्पट’ बन्दै गएको छ। कोरोना संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिँदै गएसँगै जिल्ला कोरोनाको ‘हटस्पट’ बन्दै गएको हो।जिल्लामा दिनहुँ संक्रमित हुनेको संख्या बढ्दै गएको छ। दोस्रो चरणमा बुधबारसम्म ७ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये दोस्रो चरणमा ९ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।हाल जिल्लामा पाँच सय ३० जना सक्रिय संक्रमित रहेको जिल्ला कोभिड–१९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए। उनका अनुसा

सक्रिय संक्रमितको संख्या ११ दिनमै ३० गुणा बढ्यो, कोरोनाको हब बन्दै विराटनगर

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमण डरलाग्दो गरी बढेको छ । १० दिनमै प्रदेशमा सक्रिय संक्रमितको संख्यामा ३० गुणाले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा गत चैत २८ गते २१ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसको ११ दिन अर्थात्, बिहीबारसम्म आइपुग्दा यो संख्या ३० गुणाले बढेर ६३५ पुगेको छ । मन्त्रालयका अनुसार प्रदेशमा ११ दिनको अवधिमा ६१४ जना नयाँ संक्रमित थपिएका छन् ।प्रदेश १ मा कुल संक्रमितमध्ये आधाभन्दा बढी विराटनगरका छन् । कोरोनाको दो

पुनः कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै बाँके

बाँके जिल्ला पुनः कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै गएको छ। हाल जिल्लाभर सक्रिय संक्रमितको संख्या ४८१ पुगेको छ । कोरोना संक्रमितको संख्या तीव्र वृद्धि हुँदा संक्रमण नियन्त्रणभन्दा बाहिर जाने आकलन गर्न थालिएको छ।

भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख नाघ्यो

काठमाण्डाै - भारतमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख नाघेको छ । गएको २४ घण्टामा १ लाख २६ हजारभन्दा धेरै सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख १० हजार पुगेको वर्ल्डओमिटरले जनाएको छ । भारतमा गएको २४ घण्टामा  ६ सय ८४ जनाको ज्यान गएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १ लाख ६६ हजार ८ सय ९२ पुगेको छ । भारतमा अहिलेसम्म १ करोड ९२ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ । यस्तै, दिल्लीमा कोरोनाकाे कारण अवस्था गम्भीर बन्दै गएको छ । त्यहाँका बालबालिका र युवा पनि सङ्क्रमणको उच्च जोख...