काठमाडौं : भारतीय टेलिभिजन च्यानल जी न्यूज र अनलाइन डब्लुओआईएनले सगरमाथा क्षेत्रमा अनुमतिबिना छायांकन गरेपछि कारबाही कसलाई गर्ने भन्ने द्विविधामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग परेको छ।
जी न्यूजका प्रधान सम्पादक सुधीर शर्मा र डब्लुओआईएनकी पाल्की शर्मा उपाध्याय नेपाल-चीन सामरिक महत्त्वको संवेदनशील क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जभित्र बिना अनुमति कार्यक्रम…