सुत्केरी आमाले पाएनन् प्रोत्साहन भत्ता

जुम्लाको कनकासुन्दरी गाउँपालिकाभित्र रहेका सुत्केरी आमाले प्रोत्साहन भत्ता गत वर्षबाट पाएका छैनन् । नेपाल सरकारले स्वास्थ्य सस्थामा सुत्केरी आमा र गर्भमा रहेको बच्चाको ज्यानलाई सुरक्षाका साथ बच्न र बाँच्न पाउनको लागि स्वास्थ्य संस्थामा सुत्केरी भएबापत भत्ता दिने गरेको छ ।

सम्बन्धित सामग्री

हरिवनमा संस्थागत सुत्केरीलाई तीन हजार भत्ता

सर्लाहीको हरिवन नगरपालिकाले संस्थागत अर्थात् स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई प्रोत्साहन भत्ता वितरण सुरु गरेको छ। बुधबार हरिवन नगरपालिकास्थित सासापुर स्वास्थ्य चौकीमा एक कार्यक्रम आयोजना गरी भत्ता वितरण सुरु गरिएको...

बैतेश्वरमा सुत्केरी गाई–भैंसीलाई भत्ता

दोलखा– बैतेश्वर गाउँपालिकाले दुहुनो गाईभैंसी पालक किसानलाई प्रोत्साहन गर्ने भएको छ। पालिकाले दुहुनो गाईभैँसी पालक किसानलाई २५ सयका दरले सुत्केरी स्याहार तथा प्रोत्साहन भत्ता वितरण गर्ने भएको हो। पालिकाले एक सूचना जारी गर्दै चालु वर्ष देखि अध्यक्ष छवि लामाले कार्यपालिकामा छलफल गरी किसानको लाई प्रोत्साहन गर्दै दुध उत्पादनलाई वृद्धि गर्ने योजना अनुसार व्याएर दुध दिरहेका […]

सुत्केरी पशु स्याहारका लागि प्रोत्साहन भत्ता

बाँकेको खजुरा गाउँपालिकामा गाई र भैंसी दुहुनो भएपछि किसानलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन थालिएपछि पशुपालनतर्फ किसानको रुची बढ्न थालेको छ ।

छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता

सर्लाही, १३ असार । बागमती नगरपालिकाले छोरी जन्माउने आमालाई  पाँच हजार सुत्केरी भत्ता दिने भएको छ । मधेसमा छोरी जन्मिए दाइजो दिनुपर्छ भन्ने सोचले भ्रुण हत्याका घटना बढिरहेको सन्दर्भलाई जोड्दै नगरपालिकाले छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप रु पाँच हजार दिने घोषणा गरेको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिए । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति […]

अदानचुलीका १६५ सुत्केरीले पाएनन् प्रोत्साहन भत्ता

सिमकोट– हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाका १६५ सुत्केरीले प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन् । आर्थिक वर्ष २०७८-७९ मा प्रोत्साहनबापत पाउने  भत्ता नपाएको उनीहरूको भनाइ छ ।  गाउँपालिकाले स्वास्थ्यचौकीलाई सुत्केरीले पाउने प्रोत्साहन भत्ता निकासा नदिएपछि ठूलो संख्यामा सुत्केरी महिलाले उक्त सुविधाबाट वञ्चित भएका हुन् । अदानचुली गाउँपालिका– १ की तारा महताराले आफू सुत्केरी भएको […]

१६५ जना सुत्करीले पाएनन् प्रोत्साहन भत्ता

सिमकोट – सिंगो गाउँपालिकामा एक आर्थिक वर्षमा सुत्केरी भएका १ सय ६५ जनाले प्रोत्साहन भत्ता नपाएको पाइएको छ। दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाका सुत्केरी महिलाले ०७८र७९ सालको प्रोत्साहनस्वरुप पाउने भत्ता नपाएका हुन्। गाउँपालिकाले स्वास्थ्यचौकीलाई सुत्केरीले पाउने प्रोत्साहन भत्ता निकासा नदिएपछि ठूलो संख्यामा सुत्केरी महिला सो सुविधाबाट वञ्चित भएका छन्। अदानचुली गाउँपालिका– १ की तारा महताराले आफू […]

१ सय ५२ जना भैंसीपालक किसानलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता

मन्थली नगरपालिकाले व्यसायीक रुपमा भैंसीपालन गर्दै आएका किसानहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले १ सय ५२ जना भैंसीपालक किसानहरुलाई सुत्केरी स्याहार प्रोत्साहन भत्ता उपलव्ध गराएको छ ।  मन्थली नगरले आफ्नो पालिका भित्र व्यवसायीक...

हुम्लाका जनप्रतिनिधिको निर्णय: सुत्केरी भत्तादेखि निःशुल्क स्वास्थ्य बीमासम्म

गाउँपालिकाभरिका सुत्केरी महिलालाई एक पटकका लागि एक हजार रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरिएको नवनिर्वाचित अध्यक्ष ठानबहादुर रोकायाले बताए।

सुत्केरीलाई प्रोत्साहन भत्ता एक वर्षपछि ?

हुम्ला- चंखेली गाउँपालिककाकी एक सुत्केरीले एक वर्षपछि सुत्केरी प्रोत्साहन भत्ता पाएकी छन् । प्रदेश सरकारबाट आउनुपर्ने रकमको निकासा ढिलो गरी आएपछि गाउँपालिकाले एक वर्षपछि सुत्केरी प्रोत्साहन भत्ता दिएको हो। गाउँपालिकाले स्वास्थ्यचौकीमा निकासा दिन ढिलो गरेपछि सरकारी स्वास्थ्य संस्थामा गत साउनमा सुत्केरीले समेत भत्ता पाउन एक वर्ष कुर्नुपरेको हो। सरकारले गर्भवती तथा सुत्केरीको पोषणमा सुधार ल्याउन […]

जुम्लाका सुत्केरी महिलाले पाउनुपर्ने प्रोत्साहन भत्ता 'गायब' !

जुम्ला : जुम्लाको कानका सुन्दरी गाउँपालिकाभित्र रहेका सुत्केरी आमाहरूले प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन्‌।  नेपाल सरकारले नवजात शिशुको मृत्यु हुने दर शुन्यमा झार्नका लागी स्वास्थ्य संस्थामा गर्भवती महिला सुत्केरी हुँदा पाउने प्रोत्साहन भत्ता एक वर्षदेखि नपाएको गुनासो गरेका हुन। सुत्केरी महिलाल...