अदानचुलीका १६५ सुत्केरीले पाएनन् प्रोत्साहन भत्ता

सिमकोट– हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाका १६५ सुत्केरीले प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन् । आर्थिक वर्ष २०७८-७९ मा प्रोत्साहनबापत पाउने  भत्ता नपाएको उनीहरूको भनाइ छ ।  गाउँपालिकाले स्वास्थ्यचौकीलाई सुत्केरीले पाउने प्रोत्साहन भत्ता निकासा नदिएपछि ठूलो संख्यामा सुत्केरी महिलाले उक्त सुविधाबाट वञ्चित भएका हुन् । अदानचुली गाउँपालिका– १ की तारा महताराले आफू सुत्केरी भएको […]

सम्बन्धित सामग्री

१६५ जना सुत्करीले पाएनन् प्रोत्साहन भत्ता

सिमकोट – सिंगो गाउँपालिकामा एक आर्थिक वर्षमा सुत्केरी भएका १ सय ६५ जनाले प्रोत्साहन भत्ता नपाएको पाइएको छ। दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाका सुत्केरी महिलाले ०७८र७९ सालको प्रोत्साहनस्वरुप पाउने भत्ता नपाएका हुन्। गाउँपालिकाले स्वास्थ्यचौकीलाई सुत्केरीले पाउने प्रोत्साहन भत्ता निकासा नदिएपछि ठूलो संख्यामा सुत्केरी महिला सो सुविधाबाट वञ्चित भएका छन्। अदानचुली गाउँपालिका– १ की तारा महताराले आफू […]

स्वास्थ्यकर्मीले प्रोत्साहन भत्ता पाएनन्

जिल्ला अस्पतालमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीहरू झन्डै ३ वर्षदेखि प्रोत्साहन भत्ताबाट वञ्चित भएका छन् । बजेटको अभाव देखाउँदै स्वास्थ्य सेवा कार्यालयले स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता नदिएको हो ।

चिकित्सकले पाएनन् १८ महिनादेखि प्रोत्साहन भत्ता

तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा कार्यरत चिकित्सकले १८ महिनादेखि प्रोत्साहन भत्ता पाएका छैनन् । अस्पतालमा कार्यरत चिकित्सकले विसं २०७७ साउनदेखि हालसम्म प्रोत्साहन भत्ता पाउन नसकेका हुन् । अस्पतालमा कार्यरत डा. आस्था रेग्मी, डा. राजु राना मगर, डा. दिवस ढकाल, डा. सुनयन सुवेदी, डा. सिन्चन पाण्डे, डा. पुजा सैजु, डा. प्रशन्न कार्की, डा. अभिनन्दन तिवारी, डा. सञ्जिव …

सुत्केरीले प्रसूति भत्ता पाएनन्

जुम्लाको पातारासी गाउँपालिकास्थित डिल्लीचौर र छुमचौर स्वास्थ्य चौकी अन्तर्गतका सुत्करी आमाले प्रसूति प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन् । राज्यले स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति र तत्काल आमा र बच्चालाई स्वास्थ्य संस्थामा सुत्केरी भएवापत दिने रकम नपाएको गुनासो छ ।