छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता

सर्लाही, १३ असार । बागमती नगरपालिकाले छोरी जन्माउने आमालाई  पाँच हजार सुत्केरी भत्ता दिने भएको छ । मधेसमा छोरी जन्मिए दाइजो दिनुपर्छ भन्ने सोचले भ्रुण हत्याका घटना बढिरहेको सन्दर्भलाई जोड्दै नगरपालिकाले छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप रु पाँच हजार दिने घोषणा गरेको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिए । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति […]