सिमकोट – सिंगो गाउँपालिकामा एक आर्थिक वर्षमा सुत्केरी भएका १ सय ६५ जनाले प्रोत्साहन भत्ता नपाएको पाइएको छ। दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाका सुत्केरी महिलाले ०७८र७९ सालको प्रोत्साहनस्वरुप पाउने भत्ता नपाएका हुन्। गाउँपालिकाले स्वास्थ्यचौकीलाई सुत्केरीले पाउने प्रोत्साहन भत्ता निकासा नदिएपछि ठूलो संख्यामा सुत्केरी महिला सो सुविधाबाट वञ्चित भएका छन्। अदानचुली गाउँपालिका– १ की तारा महताराले आफू […]