सन्दीपलाई शर्तसहित धरौटीमा छाड्न आदेश

उच्च अदालत पाटनले नाबालिकलाई जवर्जस्ती करणी गरेको आरोपमा थुनामा रहेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई शर्तसहित धरौटीमा छाड्ने आदेश दिएको छ । लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिए पनि अदालतले सन्दीपलाई विदेश जान रोक लगाउँदै चार वटा शर्त राख्दै ती शर्त पूरा नभएमा आफ्नो आदेश निष्क्रिय हुनसक्ने बताएको छ । अदालतले आफ्नो आदेशमा सन्दीप …