काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक सङ्कट आएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले वीरगन्जमा आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले बैङ्कमा नोट नहुनुको कारण नेताहरु र काला व्यापारीहरुले घरमा थन्क्याएका कारण देशमा आर्थिक सङ्कट आएको बताएका हुन् । नेताहरुले कमिसन र […]