काबुल । अफगानिस्तानका उपप्रधानमन्त्री मुल्ला अब्दुल गनी बरादरले पूर्व राष्ट्रपति असरफ गनीको हत्या गर्ने तालिबानको कुनै नियत नभएको बताएका छन् ।
अफगानिस्तानको सरकारी टेलिभिजन च्यानलसँगको अन्तरवार्तामा उनले यस्तो बताएका हुन् ।
असरफ गनी र उनका सहयोगीहरूले तालिबानले काबुल कब्जा गरेपछि तालिबानले उनलाई मार्न चाहेको बताउँदै आएका छन् ।
असफर गनीले बीबीसीसँगको एक अन्तरवार्तामा देश...