आणविक युद्धले यी ५ देशलाई असर नगर्ने, खानाको अभावमा पनि बाँच्नेछन् मानिस

रुस र अमेरिकाबीच आणविक युद्ध भएमा विश्वभर करिब ५ अर्ब मानिसको मृत्यु हुने एक नयाँ अनुसन्धानले जनाएको छ । मानिसहरूको मृत्युको सबैभन्दा ठूलो कारण खानाको अभाव भनिएको छ । आणविक हमलाका कारण खाद्यान्न उत्पादनमा सबैभन्दा बढी असर पर्ने वैज्ञानिकहरुको विश्वास छ । रुटगर्स युनिभर्सिटीका शोधकर्ताहरूले आणविक हमलापछि चिसो बढ्न सक्ने तथ्यको विश्लेषण गरेका छन्, जसका […]

सम्बन्धित सामग्री

कानुन अभावमा चुलियो अनलाइन हिंसा

इन्टरनेट माध्यमबाट हुने हिंसाको संख्या बढिरहे पनि कानुन अभावमा नियन्त्रण चुनौतीपूर्ण बनेको छ।

कोइला अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

कोइलाको अभावमा हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ। उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आपूर्तिको बोलपत्र आह्वान गरेर पहिलो र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला ल्याउने क्रममा रहेको जनाएको छ।...

उपकरणको अभावमा डायलायसिस सेवा प्रभावित

उपकरणको अभावमा पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा डायलायसिस सेवा विस्तारमा कठिनाइ भएको छ।

उपचारको अभावमा सुत्केरीको मृत्यु

सिमकोट – उपचारको अभावमा हुम्लामा एक सुत्केरी महिलाको मृत्यु भएको छ। अदानचुली गाउँपालिका ५  करगाई गाउँकी २० वर्षीया रंगीता शाहीको बेलैमा उपचार नपाउँदा मृत्यु भएको हो। दुर्गमको गाउँमा स्वास्थ्य चौकी नहुँदा उपचारको अभावमा उनको मृत्यु भएको हो। सुत्केरी भएको ६ घण्टासम्म सालनाल नखसेपछि शाहीको मृत्यु भएको आफन्त बलबहादुर शाहीले बताए। उनी मंगलबार राति घरमै सुत्केरी […]

कर्मचारी अभावमा सेवा प्रभावित

जिल्ला मालपोत कार्यालय म्याग्दीमा कर्मचारी अभावमा सेवा प्रवाहमा समस्या भएको छ।

कच्चा पदार्थको अभावमा उत्पादन कटौती

मकवानपुर – सरकारी स्वामित्वमा रहेको हेटौंडाको एउटा उद्योगले प्रयाप्त कच्चा पदार्थको अभावमा उत्पादन नै कटौती गरेका छ । मकवानपुरको हेटौंडा–१० स्थित पशु आहार उद्योगले यसरी उत्पादनमा कटौती गरेको हो । कच्चा पदार्थकै अभावमा उद्योगले बजारको मागलाई ६२ प्रतिशत मात्रै सम्बोधन गर्न सकेको छ । बजारमा दानाको माग मासिक ४ सय मेट्रिक टन छ, तर उद्योगले […]

जनशक्ति अभावमा भेन्टिलेटरसहितको आइसियु थन्कियो

बैतडी । जनशक्ति अभावमा जिल्ला अस्पतालमा जडान गरिएको भेन्टिलेटर सञ्चालन हुन सकेको छैन । कोरोना सङ्क्रमण बढ्न थालेपछि गत वर्ष जडान गरिएको भेन्टिलेटरसहितको आइसियु सञ्चालनमा आउन नसकेको हो । दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर प्रयोगमा ल्याउन नसकिएको अस्पतालका प्रमुख डा वसन्तराज जोशीले बताए । उनले भने, ‘सरकारले जनशक्ति नपठाउँदा भेन्टिलेटरसहितको आइसियु कक्ष सञ्चालनमा समस्या भएको छ […]

भवनको अभावमा चौरमा परीक्षा

जाजरकोट, ६ पुस: भेरी नगरपालिका –१ कालेगाउँस्थित शिव माध्यमिक विद्यालयका विद्यार्थी भवनको अभावमा चौरमा बसेर अर्धवार्षिक परीक्षा दिँदै ।-तस्बिरः हेमन्त केसी-रासस

जनशक्ति अभावमा भेन्टिलेटर १५ महिनादेखि थन्कियो

उदयपुर– जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर जनशक्ति अभावमा १५ महिनादेखि थन्किएर बसेको छ । पहिलो कोभिडकै बिरामीलाई लक्षित गरी प्रदेश सरकारको सहयोगमा १५ महिनाअघि जिल्ला अस्पताल गाईघाट उदयपुरमा जडान गरिएका दुईवटा भेन्टिलेटर बेड जनशक्ति अभावमा प्रयोग हुन नपाएपछि माकुराको जालो लागेको छ । दोस्रो कोभिड भेरियन्टका संक्रमितहरू भेन्टिलेटर अभावमा मृत्यु रोज्न बाध्य भइरहेको समाचार […]

उपचार अभावमा मृत्यु, शवसमेत अलपत्र

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारको अभावमा कुनै पनि बिरामीले मर्नु नपर्ने दावी गरेको २४ घण्टा नबित्दै एक युवाले उपचार नपाएरै मृत्युवरण गरेका छन् । धनुषाको मिथिला नगरपालिका घर भई ससुराली बटेश्वरमा करिब एक सातादेखि बस्दै आएका ४० वर्षीय लोकबहादुर परियारको उपचार अभावमा मृत्यु भएको हो ।कोरोना लागेको शंकाको आधारमा चेकजाँचका लागि जनकपुरधामस्थित सरकारी तथा निजी अस्पतालले भर्ना नलिँदा उनको मृत्यु भएको छ ।ज्वरो, रुघाखोकी लागेका उनलाई परिवारजनले भाइरल ज्वरो रहेको भन्दै घरमै उपचार गर्दै आएका थिए