माओवादीको बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेक्रम जारी, अध्यक्ष दाहालले आजै जवाफ दिने

काठमाडौं, पुष १५ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको पाँचौँ दिन बिहीबार पनि बन्दसत्र जारी रहेको छ । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न समूहले छलफलको निष्कर्ष प्रस्तुत गरिरहेका छन् । कमलादीस्थित नेपाल प्रज्ञा भवनको सभाहलमा चलिरहेको बन्दसत्रमा २५ वटा समूह बनाएर सुरु भएको छलफलमा हिजोसम्म ११ समूले आफ्नो निष्कर्ष प्रस्तुत […]

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटी बैठक : ओलीको प्रतिवेदनमाथि ९ समूहमा छलफल हुँदै

काठमाण्डाै - नेकपा एमालेको आज बस्ने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ । राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न ९ समूह विभाजन गरिएको छ। प्रतिवेदनमा समूहगत छलफलपछि अध्यक्ष ओलीले आजै जवाफ दिने र केन्द्रीय कमिटी सकिने एमालेले जनाएको छ । एमालेको केन्द्रीय कमिटी बैठक हिजोदेखि पार्टी कार्यालय ललितपुर च्यासलमा सुरु भएको हो। आजको बैठक बिहान साढे १० बजे बोलाइएको छ। बैठकमा अध्यक्ष ओलीले नागरिकता, गठबन्धन सरकार, पालिका चुनावदेखि मंसिरमा हुने सङ्घ र प्रदेशको चुनावी ...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी आज पनि बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। आज (विहिवार)को बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष टोली नेताले प्रस्तुत गर्नेछन्। टोली नेताले प्रतिवेदनमा उठाएका प्रश्नको अध्यक्ष माधवकुमार नेपालले आजै जवाफ दिने कार्यक्रम रहेको नेता गंगालाल तुलाधरले जानकारी दिए। हिजोको बैठकमा अध्यक्षको प्रतिवेदनमाथि प्रदेश समूह, उपत्यका विशेष र सम्पर्क समन्वय […]

एकीकृत समाजवादीको बैठकमा आज अध्यक्षले जवाफ दिने

काठमाडौँ – नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नमाथि जवाफ दिने कार्यक्रम छ। काठमाडौँको कार्की ब्यांक्वेट बबरमहलमा जारी बैठकमा त्यसअघि प्रतिवेदनमाथि छलफल हुनेछ । प्रतिवदेनमाथि छलफल गर्नका लागि बुधबार केन्द्रीय सदस्यहरूलाई नौ समूहमा विभाजन गरिएको थियो। आज समूहगत छलफलको निष्कर्ष टोली नेताले प्रस्तुत […]

माओवादीको बन्दसत्रमा अध्यक्ष प्रचण्डले जवाफ दिन सुरु

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशन अन्तर्गत बन्दसत्रको पाँचौ दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिन सुरु गरेका छन्।प्रज्ञा भवन कमलादीमा जारी बन्दसत्रमा राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा उठेका प्रश्नको अध्यक्ष प्रचण्डले जवाफ दिने क्रम जारी रहेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ।अध्यक्षको जवाफ पश्चात राजनीतिक प्रतिवेदन पारित गराउने तयारी छ । त्यस्तै स्थायी कमिटी सदस्य देव गुरुङले प्रस्तुत गरेको विधान मस्यौदा पनि आजै पारित हु

प्रचण्डको प्रतिवेदनमाथिको समूहगत छलफल सकियो, भोलि प्रचण्डले जवाफ दिने

काठमाडौँ– नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल सकिएको छ। विभिन्न २५ वटा समूह बनाएर प्रतिवेदनमाथि समूहगत छलफल गरिएको थियो । विहीबार बन्दसत्रमा निष्कर्ष प्रस्तुत गर्न बाँकी रहेका १४ वटा समूहका टोली नेताले प्रस्तुती दिएका छन् । बुधबार ११ वटा समूहले प्रस्तुती दिएका थिए । शुक्रबार दिउँसो १ […]

एमालेको विधान महाधिवेशन आज सकिँदै, समूहगत छलफल सकिएपछि शीर्ष नेताहरुले जवाफ दिने

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आज सकिंदैछ। आज पाँच वटा समूहले आफ्नो नष्कर्ष पेश गरेपछि शिर्ष नेताहरुले यसमाथि जवाफ दिनुहुनेछ । त्यसपछि स्थायी कमिटिले यी विषय समेटेर पार्टीको विधान एवं अन्य आधिकारिक दस्तावेजहरु फाईनल गर्नेछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशनमा शुक्रबार अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर […]

पाँच समूहको सुझावपछि शीर्ष नेताले जवाफ दिने

काठमाडौँ– नेकपा एमालेको प्रथम विधान महाधिवेशन आज सकिँदै छ। महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबार सुरु भएको थियो। जारी महाधिवेशनमा राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावउपर १० जटा समूहको समूहगत छलफलसँगै समूहको सुझाव प्रस्तुत भइरहेको छ। जसअनुसार शनिबारसम्म पाँच समूहले आफ्नो सुझाव प्रस्तुत गरेका छन्। केन्द्रीय निकाय तथा विभाग, बागमती, लुम्बिनी, कर्णाली […]

आज १० समूहगत छलफल सकाएर आजै शीर्ष नेताले जवाफ दिने

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आज पनि जारी छ। महाधिवेशनको आज दोस्रो दिन शुक्रबार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमा समूहगत छलफल हुने एमालेले जनाएको छ। समूहगत छलफलका लागि प्रतिनिधिहरुलाई विभिन्न १० वटा समूहमा बाँडिएको एमालेका केन्द्रीय सदस्य एवं प्रचारप्रसार उपसमिति […]

एमाले केन्द्रीय कमिटी : अध्यक्ष ओलीले जवाफ दिने

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज सकिने भएको छ। आगामी विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलमा आएका निष्कर्षहरूलाई समेट्दै आज बैठक सकिने भएको हो। बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा समूहगत छलफलमा आएका सुझावलाई दस्तावेजीकरण गर्ने र प्रतिवेदनका विषयमा उठेका जिज्ञासाको अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले जवाफ दिने कार्यक्रम रहेको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।&nb