कर्णाली ब्युरो । सुर्खेतमा कानुन विपरीत व्यवसाय सञ्चालन गर्ने सात व्यवसायी फर्मलाई दुई लाख ३० हजार रुपैयाँ जरिवाना गरिएकाे छ । उपभोक्ताको अधिकारलाई ध्यान नै नदिई नियम विपरीत फर्म सञ्चालन गरेको पाइएपछि ती व्यवसायी फर्मलाई जरिवाना गरिएकाे वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । अनुगमनमा गएको विभागको टोलीले कमसल तथा म्याद नाघेका वस्तु बिक्री […]