काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना (एमसीसी) व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने निर्णय गरेको छ । निर्णयप्रति पार्टीका चार नेताहरूले असहमति जनाएका छन् ।
आज बिहान पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा नेताहरू नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति राखेका हुन् । उनीहरूले व्याख्यात्मक टिप्पणीको विरोध...