फलेवासः आफ्नै साथीहरूको कुटपिटबाट मलेसियामा ज्यान गुमाएका पर्वतका किशोर केसी नसिब को तीन साता बितिसक्दा पनि शव नेपाल ल्याउन नसकेपछि परिवारले सहयोगको अपिल गरेको छ।
पर्वतको मोदी गाउँपालिका–५ बाजुङ धमिलपानी गाउँका २२ वर्षीय किशोरको शव मृत्यु भएको १५ दिनसम्म पनि ल्याउन नसकेपछि मृतकका बुबा भीमबहादुर केसीले छोराको शव नेपाल