वीरगंजः निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले प्रारम्भिक चरणको काम अघि बढाउन तत्कालै ४ अर्ब रुपैयाँ बजेट छुट्याउन सरकारलाई आग्रह गरेको छ।
आयोजना कार्यालय सिमराका प्रमुख ओम शर्माका अनुसार प्रारम्भिक चरणको काम अन्तर्गत चर्चामा रहेको टागियाबस्तीलाई स्थानान्तरण गर्न र विमानस्थलको सिमाना निर्धारण गर्न उक्त बजेट तत्कालै विनियोजन गर्न आवश्यक रहेको छ।
सिमरामा