काठमाडौं : नेपाल बार एशोसिएशनको आन्दोलनको क्रममा भएको प्रहरीसँग भएको घम्साघम्सी प्रति गम्भीर रहेको सर्वोच्च अदालतले जनाएको छ। आज एक विज्ञप्ति जारी गर्दै सर्वोच्च प्रशासनले अदालत परिसरमा सिर्जना भएको अप्रिय अवस्थाप्रति दु:ख व्यक्त गरेको हो।
बिहीवार सर्वोच्च परिसरमा धर्ना दिइरहेका कानुन व्यवसायीहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रवेश गर्ने वैकल्पिक गेटमा…