मकवानपुरमा ७९ मतदानस्थल संवेदनशील

हेटौंडा : मकवानपुरमा ७९ वटा मतदानस्थल संवेदनशील रहेको पाइएको छ। दुईवटा संघीय र ४ प्रदेशसभा क्षेत्रका लागि १६७ मतदान स्थल रहेकोमा जिल्लामा ७९ वटा मतदानस्थल संवेदनशील रहेको पाइएको हो।मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले १९ मतदानस्थल अति संवेदनशील निर्वाचन क्षेत्र रहेको जानकारी दिए। उनले अति संवेदनशील १९, संवेदनशील ६० र सामान्य ८८ मतदानस्थल पहिचान गरेर सुरक्षा सुरु गरेको बताए। उनले जिल्लाको मतदान स्थलको अवस्था, भूगोल, सञ्चारको सम्पर्कताको आधारमा क्षेत्रको पहिचान गरेको र

सम्बन्धित सामग्री

कास्कीका एकतिहाई मतदानस्थल अति संवेदनशील

कास्कीका एकतिहाई मतदानस्थल अति संवेदनशील रहेका छन। कास्कीमा रहेका कुल मतदान स्थल मध्ये एकतिहाई मतदान स्थल अति संवेदनशील रहेको सुरक्षा श्रोतले जनाएको छ। कास्कीमा बाँकी मतदान स्थलमध्ये एकतिहाई संवेदनशील र अर्को एकतिहाई सामान्य रहेको सुरक्षा श्रोतको भनाई छ।...

सुर्खेतमा २० मतदानस्थल अति संवेदनशील

सुर्खेत : आगामी निर्वाचनका लागि जिल्लामा कायम रहेका २०  मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका १३९ मतदानस्थल छन्। समितिका अनुसार ८६  संवेदनशील र ३३ कम संवेदनशील छन्। यसअनुसार निर्वाचन क्षेत्र नं १ मा कायम रहेका ७२ मतदानस्थलमध्ये नौ अति संवेदनशील, ६० वटा संवेदनशील र तीन कम संवेदनशील छन्। जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले निर्वाचन क्षेत्र नं २ मा ६७ मतदानस्थलमध्ये ११

मकवानपुरका ७९ मतदानस्थल संवेदनशील

हेटौंडाः मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मकवानपुरका ७९ मतदानस्थल संवेदनशीलको सूचीमा राखिएको छ। दुई संघीय र ४ प्रदेश सभा क्षेत्रका १६७ मतदानस्थलमा १९ अति संवेदनशील निर्वाचन क्षेत्र र ६० संवेदनशील क्षेत्र पहिचान गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए। पाण्डेले अति संवेदनशील १९, संवेदनशील ६०…

बझाङमा ५६ मतदानस्थल अति संवेदनशील

काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि बझाङमा ५६ मतदानस्थल अति संवेदनशील तोकिएको छ।१३५ मध्ये ५६ मतदानस्थल अति संवेदनशील, ५८ संवेदनशील तथा २१ वटा सामान्य गरी तीन चरणमा मतदानस्थलको वर्गीकरण गरिएको छ। जिल्लामा जम्मा १८४ मतदान केन्द्र तोकिएको छ। यस्तै जिल्लामा एक लाख २२ हजार ३ ७६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विमलप्रसाद गौतमले जानकारी दिए। जिल्लामा प्रतिनिधि सभातर्फ एउटा र प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र छन्।गत स्थानीय तहको निर्वाच

सर्लाही र रौतहटमा १८६ मतदानस्थल अति संवेदनशील

सर्लाही र रौतहट जिल्लामा गरी १८६ मतदानस्थल अति संवेदनशील रहेको देखिएको छ। सर्लाहीमा १०३ र रौतहटमा ८३ गरी दुवै जिल्लामा १८६ मतदानस्थल अति संवेदनशील भएको सम्बन्धित निकायको निष्कर्ष रहेको छ।...

तनहुँका पाँच मतदानस्थल अति संवेदनशील

स्थानीय तह निर्वाचनका लागि तनहुँका पाँच मतदानस्थल अति संवेदनशील मानिएको छ । जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले गरेको वर्गीकरणमा एक सय ३६ मध्ये पाँच मतदानस्थल सुरक्षाको दृष्टिले अतिसंवेदनशील मानिएको हो । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार ३८ मतदानस्थल संवेदनशील र ९३ मतदानस्थल सामान्य छन् । ‘भौगोलिक विकटता, सुरक्षा निकायको युनिट टाढा भएको र  यातायातको सजिलै पहुँच नभएको आधारमा वर्गीकरण गरेका छौँ,’ अर्यालले भने ।  अति संवेदनशील मतदानस्थलमा कडा सुरक्षा नि

मकवानपुरका १९ मतदानस्थल अति संवेदनशील

हेटौँडाः मकवानपुरका १९ मतदानस्थल अति संवेदनशीलमा सूचीकृत गरिएको छ। सुरक्षाका दृष्टिकोणले जिल्लाका कुल १६५ मतदानस्थलमध्ये १९ वटा अति संवेदनशील अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार, जिल्लाका ६० वटा मतदानस्थल संवेदनशील र बाँकी ८६ सामान्य अवस्थाका छन्। मकवानपुरका १६५ मतदानस्थल अन्तर्गत ३५६ मतदान केन्द्र कायम छन्। जिल्लामा स्थानीय…

बाँकेमा १०१ मतदानस्थल अति संवेदनशील

२२ चैत, नेपालगञ्ज । बाँकेका विभिन्न ६ स्थानीय तहमा रहेका १०१ मतदानस्थल अति संवेदनशीलका रुपमा रहेका छन् । जिल्लामा रहेका १३६ मतदानस्थलमध्ये ३५ मतदानस्थल संवेदनशील मतदानस्थलको रुपमा रहेको जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ । ‘वादविवाद हुने, झैभगडा हुने वा बुथ क्याप्चरको सम्भावना रहेकालाई संवेदनशील मतदानस्थलको रुपमा लिएका छौँ’ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने […]

सुनसरीका ४४ मतदानस्थल अति संवेदनशील

सुनसरीका ४४ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले गरेको मतदानस्थलको वर्गीकरणअनुसार ४४ वटा मतदानस्थल अति संवेदनशील रहेका हुन् । जिल्लाका कुल १६६ वटा मतदानस्थल मध्ये ४४ वटा मतदानस्थल अति संवेदनशील, ८० वटा संवेदनशील र बाँकी समान्य रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेवले जानकारी दिए । अति संवेदनशील मतदानस्थलमा अन्य ठाउँको भन्दा थप र तीन घेरामा सुरक्षाकर्मी परिचालन गर्ने योजनाअनुसार अघि बढेको उनले बताए ।

सुनसरीका ४४ मतदानस्थल अति संवेदनशील

सुनसरीका ४४ वटा मतदानस्थल अति संवेदनशील रहेका छन्। आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले गरेको मतदानस्थलको वर्गीकरणअनुसार ४४ वटा मतदानस्थल अति संवेदनशील रहेका हुन्।...