काठमाडौं । नेपाल राष्ट्र बैंकले थप २७ वटा होर्मोनिक कोडबाट आयात हुने वस्तुको प्रतितपत्र (एलसी) खोल्न कडाइ गरेको छ ।
राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार एक परिपत्र जारी गर्दै कुल ४७ वटा होर्मोनिक (एचएस) कोडबाट आयात हुने वस्तुको लागि एलसी खोल्दा ५० प्रतिशत र शत प्रतिशत नगद मार्जिनको व्यवस्था...