पशुपक्षीलाई बचाउन वैज्ञानिकहरू छलफलमा

बारा । पशुपक्षीलाई बचाउन वैज्ञानिकहरू छलफलमा जुटेका छन् । कृषी अनुसन्धान निर्देशनालय मधेश प्रदेश परवानीपुरमा देशका वैज्ञानिकहरू पशुपक्षीमा लाग्ने रोगहरू रोकथाम ’bout छलफलमा जुटेका छन् । राष्ट्रिय स्तरमा गाउ प्रदेश र राष्ट्रिय स्तरबाट आएको पशुपन्छी तथा मत्यसयमा आएका समस्याहरूलाई हामीले एक ठाउँमा एक थलोमा सबै वैज्ञानिकहरू बसेर छलफल गरिरहेको डाक्टर अजित झाले बताए । तीन […] The post पशुपक्षीलाई बचाउन वैज्ञानिकहरू छलफलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

गठबन्धन बचाउन सभामुखको पद छाडेका हौं : दुर्गा चापागाईं

विराटनगर : माओवादी केन्द्रका कोशी प्रदेशसभा सदस्य दुर्गा चापागाईंले माओवादीले गठबन्धन बचाउन र गठबन्धनको भावनाअनुसार अगाडि बढ्नका लागि नै सभामुखको पद त्याग गरेको स्मरण गराएका छन्।प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा सहभागी हुँदै माओवादीको तर्फबाट सांसद चापागाईंले सभामुखको राजीनामाको स्मरण गर्दै यस्तो बताएका हुन्। प्रदेशसभाको दोस्रो कार्यकालको ११ कार्यकालमा संसदीय समितिहरु निर्माण गर्न नसकेको, प्रदेश सरकारका स्थायी संरचना निर्माण गर्न ध्यान दिन नसकेको, नि

प्रतिनिधिसभाको बैठकमा सहरसँगै सभ्यता बचाउन सांसदहरुको आग्रह

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयकोे विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद्हरूले सहरको विकाससँगै सभ्यता पनि जोगाउन आग्रह गरेका छन् । नेकपा (एमाले) का सांसद नवराज सिलवालले सहरको पूर्वाधार र विकास गर्दा […]

प्रतिनिधिसभा : सहरसँगै सभ्यता बचाउन  सांसदहरुको  आग्रह

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसदहरूले सहरको विकाससँगै सभ्यता पनि जोगाउन आग्रह गरेका छन् ।नेकपा (एमाले) का सांसद नवराज सिलवालले सहरको पूर्वाधार र विकास गर्दा त्यहाँका ऐतिहासिकता, सांस्कृतिक विविधता मौलिकता जोगाउन गम्भीर ध्यान दिनुपर्ने बताए । ने

गठबन्धन र एमसीसी बचाउन नयाँ प्रस्ताव

एमसीसी सम्झौता र सत्ता गठबन्धन बचाउन सत्ता साझेदार फेरि संयमित छलफलमा जुटेका छन् । माओवादी र एकीकृत समाजवादीको सरोकार सम्बोधन गर्न सम्झौताको व्याख्यात्मक घोषणा संसद्बाट पारित गर्न कांग्रेस सकारात्मक भएको छ । कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेबीच पनि समानान्तर वार्ता भइरहेको छ ।

एमसीसी पारित नगर्ने अडानसहित गठबन्धन जोगाउन पहल गर्ने माओवादीकाे निष्कर्ष

काठमाण्डाै – अमेरिकी सहयाेग एमसीसी सम्झौता र यसका कारण विकसित घटनाक्रमबारे छलफल गर्न बसेको नेकपा माओवादी केन्द्रको बैठक सकिएको छ ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज शुक्रवार बोलाउनुभएको केन्द्रीय कार्यालयको विस्तारित छलफलमा पार्टीको पूर्ववत् सैद्धान्तिक धारणामा रही गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौता संसदबाट पारित गर्न नहुने अडान राख्दै आएको छ । छलफलमा अहिले बनेको सत्तारुढ गठबन्धनको उद्देश्य प्राप्ति भइनसकेकाेले...

एमसिसीको निकाससँगै गठबन्धन बचाउने प्रयासमा छौं : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को निकास निकाल्नुका साथै पाँचदलीय गठबन्धनलाई बचाउन जोड दिइरहेको बताएका छन्।सत्तारुढ गठबन्धनको बैठक अघि बिहीबार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँग भेटघाट गर्दै दाहालले गठबन्धनलाई बचाउन आफूहरूले जोड दिएको बताएका हुन्।सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको छलफ

संघीय शासन बचाउन स्थानीय निर्वाचन तत्काल घोषणा गर

प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि निर्वाचन आयोगसँग भएको छलफलमा स्थानीय तहको निर्वाचन जेठमा गर्ने प्रतिबद्धता जनाए पनि निर्वाचनको मिति नतोकिँदा अझै पनि केही संसय देखिएको छ । यद्यपि, प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गरिसकेकाले छिट्टै निर्वाचनको मिति घोषणा हुने विश्वास गरिएको छ । आमजनता छिट्टै स्थानीय तहको निर्वाचन समयमा नै होस् भन्ने चाहनामा छन् र छिटोभन्दा छिटो […] The post संघीय शासन बचाउन स्थानीय निर्वाचन तत्काल घोषणा गर appeared first on राजधानी राष्ट्रिय दैनिक.

'छुट्टाछुट्टै बैठक क्यान्सिल गरौँ, पार्टी बचाउन लागिपरौँ'

विवेकशील साझा पार्टीका केन्द्रीय संयोजक मिलन पाण्डेले अध्यक्ष रविन्द्र मिश्रलाई छुट्टाछुट्टै बोलाएको केन्द्रिय समिति बैठक क्यान्सिल गरेर पारदर्शी छलफलमा आउन आग्रह गरेका छन्। बिहीबार इमेल मार्फत पत्र लेख्दै उनले अध्यक्ष मिश्रलाई...

एमालेको झगडा: केन्द्रमा विमति, प्रदेशमा सहमति

काठमाडौं।एमालेभित्रको विवाद चुलिएका बेला प्रदेश–१, बागमती र गण्डकी प्रदेशसभाका सदस्यहरुले एकताको सन्देश दिएका छन्।बागमती सरकारको नीति कार्यक्रम पास गर्न माधव नेपाल समूहका सांसदले साथ दिए।प्रदेश–१ सरकारको नीति तथा कार्यक्रमको छलफलमा पनि सबै एमाले सांसदले सरकारको बचाउ गरेर बोलेका थिए।गण्डकी प्रदेश सरकार बचाउन अन्तिमसम्म नेपाल पक्षका सांसदले साथ दिए।एमाले नेता भीम आचार्य भन्छन्,"यो एकता शीर्ष नेतालाई सन्देश हो।"